• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

बंगुर व्यवसायी संघ नेपाल, प्रदेश नं ५ को प्रथम अधिवेशन सम्पन्न


  •   आइतबार, जेठ १९, २०७६ मा प्रकाशित
  • बुटवल । बंगुर व्यवसायी संघ नेपाल, प्रदेश नं ५ को दोश्रो साधारण सभा तथा प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शनिबार बुटवलमा सम्पन्न अधिवेशनले पुनः तिलाबहादुर सुर्यबंशीलाई अध्यक्षमा चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा चित्र बहादुर पुन (दाङ), सचिवमा धन बहादुर बुढाथोकी (रुपन्देही), कोषाध्यक्षमा यमकला कामु (पाल्पा) र सहसचिवमा विष्णु सर्तुङगे (रुपन्देही) चयन हुनुभएको छ । सदस्यहरुमा उर्मीला ओली, बसन्त खड्का, महेश चौधरी, जगत दगामी, जोग बहादुर पुन, वेगम रेस्मी, खुम बहादुर पल्लीमगर, मान बहादुर वराल, नवराज घर्ती, राम बहादुर गाहा मगर, हेम बहादुर वगाले, युवराज विस्ट, प्रेम सारु, कमानसिङ दर्लामी, कमला थापा र नेत्र कुमारी कामु रहनुभएको छ । २५ सदस्यीय प्रदेश समितिमा अन्य सदस्यहरुलाई पछि मनोनयन गरिने निर्वाचन समितिले जनाएको छ । अधिवेशनको प्रदेश ५ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन् गर्नुभएको थियो । उद्घाटन गर्दै उहाँले हरेक कृषकको जीवनस्तरमा समृद्धि आउने गरि मन्त्रालयले योजनाहरु अघि बढाएको जानकारी दिनुभयो । बंगुर व्यवसायलाई व्यवस्थित बजारिकरण र व्यवसायीक बनाउने कुरामा मन्त्रालयले काम गर्ने उहाँले आश्वासन समेत दिनुभयो । सोही अवसरमा मन्त्रालयका पशुपंक्षी विकास महाशाखाका प्रमूख डा.प्रदिप शर्माले आगामी योजनामा बंगुर व्यवसाय प्रवद्र्धनका लागि योजना तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अधिवेशनबाटै प्रदेश ५ सरकारलाई बंगुर व्यवसाय प्रवद्र्धनका लागि १९ बुँदे माग राखेको छ । जस्मा गुणस्तरिय र वैज्ञानिक बधशाला निर्माण गर्नुपर्ने, सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने, व्यवसायीलाई अनुदान रकमको व्यवस्था गर्नुपर्ने, व्यवसायीक तालिमको आयोजना गर्नुपर्ने, दाना उद्योगका लागि प्रदेश सरकारले सहजिकरण गर्नुपर्ने, खोरेत, स्वाइन फिवर भ्याक्सिनको सरल उपलब्धता गराउनु पर्ने लागयतका मागरहरु रहेका छन् ।सो अवसरमा बंगुर व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष उमेश कुमार राई, केन्द्रिय महासचिव डिल्लीराज पौडेल, केन्द्रिय सदस्यहरु मेहरसिङ थापा, दिपेन्द्र जोसी, खेम बहादुर गुरुङ, बंगुर पेशाका सफल व्यवसायी छेम थापा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सनु थापा लगायतले बोल्नु भएको थियो । सो अवसरमा सफल बंगुर व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो । अधिवेशनमा प्रदेश ५ का १२ वटै जिल्लाका बंगुर पालक किसानहरु सहभागी रहेका थिए ।

    Advertisement

    आइतबार, जेठ १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...