• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

गुल्मीमा फोटो ग्राफर संघको तदर्थ समिति गठन


  •   शुक्रबार, जेठ १७, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्ला फोटो ग्राफर संघको पहिलो भेला तम्घासमा सम्पन्न भएको छ । लुम्बिनी फोटो ग्राफर संघको सहयोग तथा गुल्मी फोटो ग्राफर संघको आयोजनामा सम्पन्न भेलाले हरि न्यौपाने संयोजक तथा रेमलाल बस्याल महासचिव रहेको ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।जिल्लाका सम्पूर्ण फोटो व्यवसायी हरुलाई एकतृत गरी जिल्लामा रहेका सम्पूर्ण फोटो व्यवसायीहरुलाई यस संस्थामा आबद्ध गर्ने हेतुले यो भेलाको आयोजना गरिएको तदर्थ समितिका महासचिव रेमलाल बस्यालले बताए । नेपाल फोटो ग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले यो व्यवसायमा लाग्ने सम्पूर्ण व्यवसायीहरुलाई प्रबिधिसँग अपडेट हुँदै अगाडि बढ्न आग्रह गरे ।
    उनले बढ्दो प्रबिधिको विकाससँगै फोटो व्यवसायको पनि विकास हुँदै गएको कुरा उल्लेख गरेका थिए । इतिहास कोट्याउँदै उहाँले थप्नु भयो हिजो हामीले अध्यारो कोठामा रिलद्वारा घण्टौ लागाएर प्रिन्ट गर्ने फोटो आज खिचिक्क पार्ने बित्तिकै प्रिन्ट गर्न सकिने अवस्थासम्म आएको बताए ।
    फोटो व्यवसाय गर्ने सम्पूर्ण व्यवसायीहरुलाई प्रबिधिसँग हातेमालो गर्दै पेशालाई अगाडि बढाउन सके हामीहरुले यस पेशाबाट नाम र दाम दुबै हासील गर्नुका साथै जिल्लाको पर्यटन विकासमा पनि टेवा पु¥याउन सकिने कुरा तदर्थ समितिका संयोजक हरि न्यौपानेले बताए । कार्यक्रममा नेपाल फोटो ग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय, लुम्बिनी फोटो ग्राफर संघका बरिष्ठ उपाध्यक्ष मनिष पन्थ, जिल्लाकै बरिष्ठ फोटोग्राफर नन्दराम पाण्डेको सहभागिता रहेको थियो । लुम्बिनी फोटो ग्राफर संघका सचिव माधव प्रसाद पन्थ, कोषाध्यक्ष प्रेम बहादुर अर्याल सदस्य कमला घर्ती र रविलाल न्यौपानेको पनि सहभागि थिए ।

    Advertisement

    शुक्रबार, जेठ १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation