• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

पत्रकारको सुझाव “पर्यटनलाई प्राथमिकता दिनुस ”


  •   शुक्रबार, जेठ १७, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा। पत्रकारहरुले शिवराज नगरपालिकामा रहेको पर्यटकिय स्थलहरुलाई प्राथमिकता दिनु सुझाव दिएका छन । शिवराज नगरपालिका वडा न ३ ले शुक्रवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकाहरुले यस्तो सुझाव दिएका हुन । शिवराज नगरपालिका भित्र शिवगढी र सोनवागढ जस्ता ऐतिहासिक स्थलहरु रहेको भन्दै यि स्थलहरुलाई संरक्षण गर्न स्थानिय सरकारले प्राथमिकतामा राख्नुपर्ने वताएका हुन सामुदायिक रेडियो प्रसारक संघ अकोराव प्रदेश न.५ का उपाध्यक्ष राजु खरालले शिवराज नगरपालिका वडा न.३ मा रहेको सोनवागढ मन्दिरले नगरको पहिचान कायम गर्न सक्ने वताएका छन । यसै वडामा पर्ने उक्त गढलाई पर्यटकहरुले गन्तव्य बनाउन गुरुयोजना निमार्ण गर्नुपर्ने तर्क राखे ।पर्यटनलाई विकास तथा समृद्ध वडा नगर बनाउन संचार माध्यमहरुको अहम भुमीका हुने भएकाले संचार माध्यमलाई प्रयोग गर्नुपर्ने वताए । स्थानिय नागरिकको पहुचमा रहेको सामुदायिक रेडियोहरुले यस क्षेत्रको विकासको लागी काम गर्नुपर्ने जोड दिदै वडा तथा नगर सग सहकार्य आवश्यक रहेको जनाए ।नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष दिपक खड्काले वडाले गरेका काम कर्तव्य संचार माध्यम सम्म पर्याउन सुझाव दिए । “सके मासिक नभए त्रैमासिक भएपनि पत्रकाहरुले विकासका काम र योजनाको वारेमा जानकारी दिन आवश्यक छ” खड्काले भने । शिक्षा,स्वास्थ्य,कृषिलाई विशेष जोेड दिन समेत खड्काले सुझाव दिए । कार्यक्रमलाई शिवराज नगरपालिका वडा न.३ का वडा अध्यक्ष टेकलाल सापकोटाले निर्वाचित भएपछि वडाले गरेको विकासे कामहरुको वारेमा जानकारी दिएका छन । थारु समुदायिको वाहुल्यता रहेको वडामा विभिन्न सिपमुलक तथा रोजगारी सिजर्नाको लागी काम गरेको जनाए । वडालाई समृद्ध बनाउन सुझाव आवश्यक रहेको सापकोटाले वताए । पत्रकारहरुले अन्य ठाउँमा पनि अवलोकन गरेका हुदा अन्य ठाउँको योजनाहरु यस वडामा ल्याउन सुझाव दिनुपर्ने वताए ।

    Advertisement

    शुक्रबार, जेठ १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ४.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ५.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ७.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ८.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation