• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

मालारानी गाउँपालिका वडा नं.४ पूर्ण सरसफाइ उन्मुख घाेषणा


  •   बुधबार, जेठ १५, २०७६ मा प्रकाशित
  • माधव खनाल,अर्घाखाँची। मालारानी गाउँपालिकालाई पुर्ण सरसफाई उन्मुख पालिका बनाउन सबै लाग्नु पर्ने प्रदेश सभासदस्य चेतनारायण आचार्यले बताउनु भएको छ । मालारानी गाउँपालिका वडा नं ४ खन, पूर्ण सरसफाई उन्मुख घाेषणा कार्यक्रममा बोल्दै आचार्यले सरसफाई सभ्यताको प्रतीक भएको भन्दै घोषणा गर्दा जस्तो जोस र जागर आगामी दिनमा पनि निरन्तर दिनुपर्ने बताउनु भयो । पुर्ण सरसफाईलाई निरन्तरताको लागि खानेपानीको ब्यवस्था गर्नुपर्ने हुँदा आगामी बर्ष खानेपानीको समस्या समाधान गर्न अाफु प्रतिबद्ध भयकाे जनाउनु भयो ।कार्यक्रममा बाेल्दै उहाँले प्रदेश सरकारले ल्यायका जनमुखि कार्यक्रम बिषयका प्रकाश पार्नुभएकाे थियाे । वडास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति मालारानी ४ काे पहल लुम्विनि सामाजिक विकास केन्द्रकाे सहजिकरण सुहाराकाे प्राविधिक सहयाेगमा ४ नं.वडा पूर्ण सरसफाइ उन्मुख घाेषणा गरियकाे हाे ।मालारानी गाउँपालिका बडा नं.४ का वडा अध्यक्ष विष्णु प्रसाद पाेख्रल काे अध्यक्षतामा सम्पन्न कार्यक्रममा मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण अाचार्य , उपाध्यक्ष प्रमिला क्षेत्री , प्रसासकिय अधिकृत खगेन्द्रराज मरासिनि , वडा नं. ३ कि कार्यबाहक अध्यक्ष दिपा पाेख्रल , नेपाली कांग्रेसका हुम प्रसाद खनाल ,राजमाे का कृष्ण सुनार ,सुअाहारा क्षेत्रिय कार्यालयका मङ्गलदास दुवाड ,लुम्बिनी सामाजिक बिकास केन्द्रका फील्ड संयाेजक हरि प्रसाद पाैडेल,नेपाल पत्रकार महासंघका अध्यक्ष हिम लेकाली ,लगायतले मन्तब्य राख्नु भएकाे थियाे ।उक्त कार्यक्रममा स्वास्थ्य चाैकि प्रबन्धक भविश्वर खनालले स्वास्थ्य स्थितिकाे बारेमा प्रकाश पार्नु भयकाे थियाे भने वार्डकाे पूर्ण सरसफाईकाे बिषयमा भुवन खनाल ले प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे ।कार्यक्रममा वडा अध्यक्ष बिष्णु पाेख्रेलले पुर्ण सरसफाई अभियानकाे निरन्तरताकाे लागि सदा साथ सहयाेग जुटाई अाफुहरू लागि रहने प्रतिबद्धता ब्यकत गर्नु भएकाे थियाे । वडास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति वडा नं .४ काे अायाेजनामा सम्पन्न कार्यक्रममा भाेजराज रिजाल काे स्वागत र सन्चालन सुअाहारा संस्थाकि रमा खनालले गर्नु भएकाे थियाे ।

    Advertisement

    बुधबार, जेठ १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...