• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

लोकप्रिय समाचार

  • १. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. खुट्टाले लेखेर ३.४० जिपिए

  • ४. मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

  • ५. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

  • ६. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ७. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • ८. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ९. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • १०. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

युवा जति खाडिमा, जमिन बाझैछ भैंसी गाडिमा


  •   सोमबार, जेठ १३, २०७६ मा प्रकाशित
  • बिमल प्रसाद पाेख्रेल
    प्युठान । प्युठानका विभिन्न क्षेत्रमा खेति याेग्य जमिनहरु बिस्तारै बाझिदैछन ।बढ्दाे महंगि र बेरोजगार हुदा युबाहरु दिन प्रतिदिन खाडिमुलुकमा जाने क्रम राेकिएकाे छैन।
    सरकारले कृर्षिलाई अाधुनिक यन्त्र प्रयाेग गरि सहज तरिकाले धेरै उत्पान गर्ने लक्ष्य लिएपनि प्युठानमा खासै कार्यनयन भएकाे देखिदैन।

    Advertisement


    गाउका युवा जति खाडि मुलुक धाएका छन महिलाहरु अाफ्ना छाेराछाेरि पढाउन सहरतिर पस्न लागेपछि गाउका बुढाबुढिले बस्तुभाउ पाल्न नसकि बेचबिखन गर्न बाध्य भएका छन।सनिबार झिमरुक गाउपालिका एक गर्तङ फेदिमा अासपासका गाउबाट दर्जनाै पाडापाडि दुधालु भैंसी समेत जम्मा गरि गाडिमा चढाउन लागिएको देख्दा स्थानिय युवा गाेरबहादुर केसिले खरिद गर्न खाेज्दा भैंसी व्यापारी हरुले उनलाई खरिद गर्न दिएनन।पाल्न लायक दुधालु भैंसी र पाडापाडिहरु गुल्मिकाे मदाने गाउपालिका अर्घाखाँचीकाे मालारानि गाउपालिका र प्युठानकाे झिमरुक गाउपालिका भीत्रका निर्बाहमुखि कृषर्कहरुबाट खरिद गरेकाे भैंसी व्यापारी ईमानसिङ जि सिले बताए। यसरी भैंसी दिन प्रतिदिन गाडिचढाई मासुजन्य परिकारका लागि जिल्लाबाट सिधै बाहिर लैजादा दुई चार सय राजस्व उठाउने बाहेक प्युठानका स्थानिय तहहरुले अरु केही नगरेकाे झिमरुक एकका वडा अध्यक्ष धुर्ब खनाल बताउछन।गाउमा सकिन थाले भैंसी स्थानिय सरकार किसानकाे घरदैलाे सम्म नपुग्दा बाझिनथाले खेतबारि प्राङ्गारिक जैबिक मल भन्दा रासायनिक मलकाे प्रयाेग बढ्दा स्वस्थमा असर समेत पर्न गएकाे बुझ्दैनन संबधित निकायहरु।

    सोमबार, जेठ १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    लोकप्रिय

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ४.
      मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

    • ५.
      यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका

    • ६.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    भर्खरै

    • १.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • २.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ३.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ४.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ५.
      फिफाद्वारा एन्फा निलम्बित

    • ६.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ७.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ८.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...