• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

खेगी विद्यार्थीहरुको दीक्षान्त समारोह सम्पन्न


  •   शनिबार, जेठ ०४, २०७६ मा प्रकाशित
  • सनु थापा, बुटवल ।

    Advertisement

    तमुहरुको महान पर्व फुँ.ताँ. सों. तथा खेगी विद्यार्थीहरुको दीक्षान्त समारोह सम्पन्न भएको छ । तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् बुटवल उपमहानगर वडा नं–१३ बँदेलपोखरी इकाइ समितिको आयोजनामा आज शनिबार बुटवल–१३ जवई स्थित बौद्ध गुम्वामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा कार्यक्रमका प्रमूख अतिथि तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् केन्द्रिय अध्यक्ष रेशम तमुले खेगी (पुरोहित) विद्यार्थीहरुलाई प्रमाण पत्र र गुरु दक्षिणा सहित दीक्षित गर्नुभएको छ । तमु खेगी पे खेवा धीं (गुरुङ शास्त्र अध्ययन प्रतिष्ठान) को आयोजनमा वि.स. २०६८ साल माघ ५ गतेदेखि २०७६ जेठसम्म सञ्चालन भएको उक्त खेगी कक्षामा ६ जना विद्यार्थीहरु सहभागी रहेका थिए । करिब ८ वर्षसम्म पच्यु गुरुहरुबाट गुरुङ शास्त्रको अध्ययन र शिक्षा ग्रहण गरेका विद्यार्थीहरुले गुरुङ सुमदायको हरेक संस्कार र पद्धतिहरु गर्न सक्ने छन् । विद्यार्थीहरुले पच्यु चिवा गुरु नुन बहादुर तमु र पच्यु गुरु लाल बहादुर तमुबाट ज्ञान हाँसिल गर्नुभएको हो । सोही अवसरमा खेगी विद्यार्थी पोविन्द्र गुरुङद्वारा खेमा लिपिमा अनुवाद् गरिएको गुरुङ समुदायको शास्त्र ‘पे’ को केन्द्रिय अध्यक्ष रेशम तमुले बिमोचन समेत गर्नुभयो । कार्यक्रम तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् बँदेलपोखरी इकाई समितिका अध्यक्ष झल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय संरक्षक समितिका अध्यक्ष माया गुरुङ, तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् प्रदेश ५ का अध्यक्ष खुम बहादुर गुरुङ, रुपन्देही जिल्ला अध्यक्ष बीमला गुरुङ, तमु प्येल्हु संघ रुपन्देही जिल्ला अध्यक्ष भीम बहादुर गुरुङ, परिषद्का मोतीपुर–नहरपुर इकाइ अध्यक्ष डम बहादुर गुरुङ, बुटवल नगर इकाई अध्यक्ष शेर बहादुर गुरुङ, खेमालिपी विकासकर्ता तथा प्रशिक्षक बालनरसिङ गुरुङ, जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङ, नेकपाका नेता शोभाखर पोखरेल लगायतले बोल्नु भएको थियो । कार्यक्रम नवल गुरुङको स्वागत तथा तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् बुटवल उपमहानगर वडा नं–१३ बँदेलपोखरी इकाइका महासचिव चन्द्र बहादुर गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थी पोविन्द्र प्हच्यु तमु लगायत विद्यार्थीहरुका अभिावक र विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

    शनिबार, जेठ ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ४.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ५.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ७.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ८.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...