• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

रुपन्देहीमा जलवायु परिवर्तन सम्बन्धी कार्यशाला सम्पन्न


  •   शनिबार, जेठ ०४, २०७६ मा प्रकाशित
  • रुपन्देही। प्रदेश नम्बर पाँचको रुपन्देहीस्थित कोटिहवाको टाइगर प्यालेस रेसोर्टमा जलवायु परिवर्तन तथा फोहोर व्यवस्थापन सम्बन्धी १२ दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।

    Advertisement

    नेदरल्याण्डस् सरकारको अनुदानमा रुपन्देहीको प्रतिमान–नीमा स्मृती प्रतिष्ठान, नेदरल्याण्डस्को वागेनिगेन विश्वविद्यालय, वागेनिगेन सेन्टर फर डेभलप्मेण्ट एण्ड इनोभेसन, र आइएचइ डिल्फ्ट वाटर फर इन्स्टिट्युसनको संयुक्त आयोजनामा सो कार्यशाला सम्पन्न भएको हो ।

    ‘एडेप्टिङ टु क्लाइमेट चेन्ज ः वाइज वाटर म्यानेजमेन्ट फर अर्वन एण्ड रुरल रेजिलियन्स्’ नाम दिइएको सो कार्यशालामा ११ वटा मुलुकबाट २१ जना विज्ञहरुको उपस्थिती रहेको थियो । सहभागीहरु नेपाल, भारत, नेदरल्याण्डस्, नाइजेरिया, युगाण्डा, केन्या, माल्डोभा, फिलिपिन्स् लगायतका मुलुकबाट आएका थिए ।

    ‘प्रदेश नम्बर पाँचकै गौरवको रुपमा अन्तराष्ट्रिय स्तरको यस कार्यक्रमको आयोजना हुनु आफैंमा महत्वपूर्ण कुरा हो । कार्यक्रम अवधिभर डन्डा खोलालाई केन्द्रमा राखेर जलवायु परिवर्तन र सिमसार सम्बन्धी अध्ययन भएको छ’, प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले शुक्रवार आयोजित समापन कार्यक्रममा बताइन् ।

    ‘अन्तराष्ट्रिय विद्यार्थीहरु निम्त्याएर खोलाकै लागी भनेर अध्ययन गर्ने प्रदेश नम्बर पाँच नै देशमा पहिलो प्रदेश हो । यो आफैंमा गौरवको कुरा हो’, काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार सुवोध शर्माले बताए ।

    उनले नदी नै सभ्यताको चिनारी भएको र नदी सफा राख्न सकेमात्र मानव सभ्यता राम्रोसँग अघि बढ्न सक्ने समेत बताएका छन् । कार्यक्रमबाटै उनले अब उप्रान्त आफूले नकुहिने फोहोर प्रयोग नगर्ने बताएका छन् । यसैगरी प्रदेश नम्बर पाँचका सार्वजनिक कार्यक्रममा फ्लेक्स् प्रिन्ट प्रयोग नगर्न समेत उनले आग्रह गरेका छन् ।

    यस्तै सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा काफ्ले अत्याधुनिक फोहोर प्रशोधन केन्द्र सञ्चालन गर्न लागिएको बताएकी छिन् । विभिन्न राजनीतिक कारणले गर्दा फोहोर प्रशोधन केन्द्र निर्माणका लागि भनेर एडीबीद्वारा अनुदान प्रदान ३५ करोड रुपैयाँ पनि प्रशोधन केन्द्र स्थापना गर्न नसकेर फिर्ता गर्नुपर्दा दुख लागेको बताएकी छिन् ।

    यसअघि नै सहभागीहरुले अध्ययन अनुसन्धान पश्चात सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा काफ्लेसँग पनि भेटघाट गरेका थिए । भेटघाटको क्रममा उनीहरुले डन्डा खोला तथा सिद्धार्थनगरको फोहोर फालिने क्षेत्रको अध्ययनबाट प्राप्त अनुभव र तथ्यहरु उपमेयरसँग साटेका थिए ।

    उपमेयर काफ्लेले सिद्धार्थनगर नगरपालिकाको फोहोर व्यवस्थापन गर्न नगरपालिका कटिवद्ध भएर लागेको र अबको पाँच वर्षभित्र नगरपालिकाले नजिकैको तिलोत्तमा नगरपालिकाको वडा नम्बर २१ को ५० एकर क्षेत्रफलमा फोहोर संकलन केन्द्र स्थापना गर्न लागेको समेत बताएकी थिइन् । यद्यपी एयरपोर्ट क्षेत्र वरपर १०.५ किलोमिटर परिधिमा फोहोर संकलन केन्द्र स्थापना गर्न नमिल्ने र सिद्धार्थनगर नगरपालिकाको क्षेत्रफल सानो भएकाले पनि फोहोर व्यवस्थापनामा चुनौती रहेको बताएकी थिइन् ।

    यस्तै प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले ११ वटा मुलुकबाट बुद्धको भूमीमा अध्ययन गर्न आएका सहभागी देखेर स्वयं बुद्ध पनि खुसी भएको हुनसक्ने बताएका छन् ।

    मन्त्री बरालले सामाजिक विकास मन्त्रालय सम्पुर्ण प्रदेशलाई नै सहज र गुणस्तरीय खानेपानीको बन्दोबस्त गर्न लागि परेको समेत बताएका छन् । ‘हामी प्रदेश नम्बर पाँचलाई सफा पिउने पानी बन्दोबस्त गर्ने छौं । कपिलवस्तुलाई खुला दिसामुक्त क्षेत्र बनाउने छौं । र पछि प्रदेश नम्बर पाँचलाई नै खुला दिसामुक्त क्षेत्र बनाइछोड्ने छौं ।’

    यस्तै कार्यक्रम समापनकी अन्तिम वक्ता प्रतिमान–नीमा स्मृती प्रतिष्ठानकी अध्यक्ष विजया केसीले प्रतिमान–नीमा स्मृति प्रतिष्ठान आर्थिक रुपमा सम्पन्न नभएता पनि ज्ञान बाँढ्ने हिसावमा सम्पन्न हुँदै गएको बताएकी छिन् ।

    १२ दिने कार्यक्रममा डन्डा खोलाको पानीको वहाव नाप्ने, पानीको नमुना लिने र शुद्धता नाप्ने, पानीमा पाइने जैविक विविधताको अध्ययन गर्ने लगायतका कार्य भएका थिए । डन्डा खोलाको माथिल्लो भाग, ड्याम क्षेत्र, स्वर्गद्वारी घाट क्षेत्र, मध्य भाग र तल्लो भागमा अध्ययन भएको थियो । यस्तै ग्रामिण तथा शहरी क्षेत्रमा पनि छुट्टाछुट्टै अध्ययन भएका थिए ।

    यसका साथै सहभागीले फोहोर व्यवस्थापन गर्ने विभिन्न तरिका अन्तर्गतको भर्मिकम्पोष्टिङ र कम्पोष्टिङ प्रकृयाको समेत व्यवहारिक अध्ययन गरेका छन् ।

    यसैगरि यस कार्यशाला पश्चात प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले आफ्नो नेतृत्वमा सञ्चालन गर्दै आएको ‘इको क्लव’लाई समेत विस्तार गर्ने भएको छ । कार्यकारी निर्देशक थापा भन्छिन्– ‘जलवायु परिवर्तन सम्बन्धी विश्वव

    शनिबार, जेठ ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation