• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, साउन २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

किरण बाबु पुनको लोक दोहोरी गीत “समय” बजारमा


  •   शुक्रबार, जेठ ०३, २०७६ मा प्रकाशित
  • काठमान्डौ । गीतकार तथा सर्जक किरण बाबु पुनको उत्कृष्ट लोक दोहोरी गीत “समय” बजारमा आएको छ । “समय” बोलको गीतमा चर्चित भारतीय गायिका संजीवनी र किरण बाबु पुनको आवाज रहेको छ भने लय तथा शब्द सृजना पनि किरण बाबु पुनकै रहेको छ। उसो त किरण बाबु लोकदोहरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायकको रुपमा चिनिन्छन् । किरण बाबु पुनले ल्याउने गीतहरु प्राय माया प्रेम कै सब्द सजिएका गीतहरु दर्शक सामु ल्याउने गरेको पाइन्छ यसो भनिरहदा के किरण बाबुले माया माया प्रेम कै गीत मात्र गाउछन् त ? प्रश्न उठ्न सक्छ त्यसो भने पक्कै हैन किरण बाबु पुनले माया प्रेम मात्र नभयर देश प्रेमी,प्रदेशीहरुको पिढा समिटिएका धेरै गीत हरुमा समेत काम गरिसकेका छन् । केहि महिना अघि मात्रै निकै राम्रो गित कृषि बाटै देश बिकास को सम्भव रहेको भन्ने भाब बोकेको गीत “कृषि बाटै समृद्ध नेपाल” बोलको गीत पनि बजारमा आइसकेको छ ।

    Advertisement

    करिब एक हजार बढि गीतमा काम गरिसकेका किरण बाबुका “तिम्रै लागी मर्न बाँकी छ,क्षितिज पारी उनको बस्तीमा,म पुजा गर्छु मायाको,यो मार्मिक सन्देश,आकर्षण,बाचा” लगयातका गीत दर्शकको धेरै मन जित्न् सफल भएका गितहरु हुन ।

    रुकुम घर भै काठमान्डौमा गीत सङ्गितलाई कर्म बनाउदै निकै सङ्घर्श गर्दै आएका किरण बाबु पुनले निकै मिहेनत गरेर “समय” बोलको गीत दर्शक सामु लिएका छन् । “अरु गीत हरुलाई गरेको माया जस्तै “समय” गीतलाई पनि माया गर्दिनु हुनेछ भन्ने आशा लिएको छौ khabar24nepal सङ्घ पुन ले भने दर्शक हरुको मायाले नै यो स्थानमा रहेको र दर्शकहरुलाइ सधै खुशी राख्ने बाचा गरेको छु र हजुर हरुले पनि हाम्रो गीतलाई माया गर्दिनुहुने छ भन्ने पुर्ण बिस्वास लिएको छु ।”

    चर्चित निर्देशक बाबुराजा केसीले निर्देशन गरेको गीतको भिडियोलाई कृष्ण फिल्म्सले बजारमा ल्याएको हो । मधुर बस्नेतको छायांकन रहेको गीतको भिडियोलाई नबिन घर्ती मगरले सम्पादन गरेका छन् । गीतको भिडियोमा प्रेम थापा र सुशिला थापाको अभिनय रहेको छ।

    “समय” गित निकै पुरानो एउटा माया प्रेममा परेका जोडिहरुको कथालाई लिएर बनाईएको छ । गितमा सम्पुर्ण टिमले निकै परिश्रम गरेर गित तयार गरिएको छ । गीतले सबैको मन जितोस एउटा सफल गीतको रुप सबैले चिन्न सकुन यहि छ हाम्रो सुभकामना “समय” टिमलाई ।

    भिडियो हेर्नुहोस :

    शुक्रबार, जेठ ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक
    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो
    लोकदोहोरी शैलीको नयाँ गीत ‘आँटीमा पराल छ’ सार्वजनिक
    सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation