• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

लमही खानेपानी उत्कृष्ट आयोजना-उपनिर्देशक पौडेल


  •   शुक्रबार, जेठ ०३, २०७६ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर,देउखुरी ।
    एशियाली बिकाश बैक एडिबिका उपनिर्देशक शिबहरी पौडेलले दोस्रो साना शहरी खानेपानी आयोजना अन्तर्गत सचालित लमही खानेपानी आयोजना उत्कृष्ट आयोजनाको रुपमा स्थापित भएको बताएका छन । एडिबिको मापदण्ड अनुसार आयोजनाले सबै मापदण्ड पुरा गर्न सफल भएकोमा प्रसंसा ब्यक्त गर्दे लमही खानेपानी आयोजना एशियाली बैकाश बैकको ऋण सहायताबाट सचालित आयोजना मध्य राम्रो आयोजनाको रुपमा पर्न सफल भएको धारणा राखेका छन । दोस्रो साना शहरी खानेपानी आयोजनाको अबधि समाप्त भईसकेको र आयोजना समाप्तिपछि डेडबर्षको अबधिमा आयोजनाको अबस्थाको अनुगमनका क्रममा लमही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको स्थलगत अनुगमनका क्रममा पौडेलले सो कुरा बताए । प्रमुख अतिथि पौडेलले उपभोक्ताहरुको खानेपानीको स-साना मागहरुलाई सम्बोधन गर्न सस्थाले स्थानिय सरकार संग सहकार्य गरेर अगाडी बढ्न आग्रह गरेका छन । खानेपानीलाई देशको मुल कानुनले नैसर्गिक अधिकारको रुपमा लिएको र पानी प्रत्येकको लागी पलभर पनि नभई नहुने भएकोले माग अनुसारको आपुर्ति पुरा गर्न आयोजनाले स्थानिय सरकारसंगको सहकार्यलाई अगाडी बढाउन आग्रह गरे । एडिबिको मिसन टोलिमा उपनिर्देशक शिबहरी पोडेल, आयोजना उप निर्देशक नारायण प्रसाद आचार्य,आयोजना ब्यबस्थापन कार्यान्वयन निर्देशक बिधान भट्टराई,पिएमसिका टिम लिडर हरि प्रसाद भट्टराई, नगरबिकाश कोषका शुबास राज पन्त, रामकुमार श्रेष्ठ, शुबास भट्टराई सहितको टोलिले आयोजनाको अनुगमन गर्नुका साथै बर्तमान अबस्थाको बारेमा अन्तरक्रिया समेत गरेको हो । लमही खानेपानी उपभोक्ता समितिका अध्यक्ष दण्डीराम चौधरीको अध्यक्षता तथा एशियाली बिकाश बैक एडिबिका उप निर्देशक शिबहरी पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । लमही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाका उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा कोषाध्यक्ष जंग बहादुर चौधरी, देउखुरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष योगमाया शाही, सदस्यहरु बसुदेब गौतम , ऋषि राज रावत, श्यामकला भुषाल , सिता शाही, कार्यालय ब्यबस्थापक भगवती चौधरी लगाएतले लमही खानेपानी आयोजनाको बर्तमान अबस्था र भाबि कार्यदिशाको बारेमा आ-आफ्नो जिज्ञासा राखेका थिए भने कार्यक्रमको सचालन सचिब सनम कुमार पौडेलले गरेका थिए ।

    Advertisement

    शुक्रबार, जेठ ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...