• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

शैक्षिक सुधारका लागि बिद्यालयमा अन्तर्क्रीया


  •   बिहिबार, जेठ ०२, २०७६ मा प्रकाशित
  •  

    Advertisement

    राम बहादुर बिश्वकर्मा,प्युठान।

    प्युठान नगरपालिका ९ मा रहेको श्री बाल बिध्या मावि मरन्ठाना मजुवाले अाज शैक्षिक सुधारका लागि अन्तरक्रिया कार्यक्रम समापन गरेको छ । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति, शिक्षक जनप्रतिनिधि, शिक्षक कर्मचारी ,बिध्यार्थि सरोकारवालाहरू विच छलफल भएको थियोे ।
    कार्यक्रमको उद्धेश्य स्पष्ट पार्दै माविका प्रधानाध्यापक केशु गिरिले हाल सम्मको भएको शैक्षिक उपलब्धि बारे विश्लेषण गर्नुभएको थियो ।
    शैक्षिक उपलब्धि कमजोर हुदै गएको भन्दै सबैमा सुझाव दिन गिरीले अनुरोध गर्नुभयो ।
    छलफलमा शैक्षिक सुधारको लागि सुझाव संकलन गरिएको थियोे ।
    प्युठान नगरपालिका वडा अध्यक्ष तथा बिध्यालय ब्यबस्थापन समितीका अध्यक्ष नेहरसिह के सि ले जग बलियो भए पछि मात्र घर बलियो हुने भएकाले शिशु कक्षा देखिनै शिक्षाको सुधार गर्नुपर्ने सुझाव दिनुभएको थियोे ।
    बिध्यालयको शैक्षिक अवस्थामा गुणात्मक सुधार गर्दै शैक्षिक रुपमा नमुना बिध्यालय निर्माण गर्न आफू प्रतिबद्ध छु,उहाँले भन्नुभयो ।-“विद्यार्थीको व्वहार परिवर्तन, शिक्षक विद्यार्थी र अभिभावक विचको भुमिका , सुचनामा अध्यावधिक, रुचि अनुसार शिक्षण सिकाई, निति तथा अनुशासनको परिपालाना दैनिक क्रियाकलाप ब्यवस्थित गर्न अपरिहार्य छ।”
    अन्तरक्रियामा विद्यालयका समस्याहरु र शैक्षिक अवस्थाको बारेमा विद्यालयका फोकल शिक्षक टीका बहादुर के सि ले धारणा राख्नुभयो।
    बिद्यार्थीको क्षमताको कदर गर्नुपर्ने र हौसला दिएर पढाइ प्रति उत्प्रेरित गर्नुपर्ने बताउदै बिध्यालयका शिक्षक पदम प्रसाद पौडेलले शैक्षिक अवस्था सुधारका लागि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

    अन्तरक्रियामा बोल्ने अधिकांश ब्यक्तीहरुले शैक्षिक क्षेत्रमा सुधार गर्नका लागि सबै आआफ्नो स्थानबाट सुध्रिनु पर्ने कुरा मा जोड रहेको थियो ।
    सामुदायिक बिद्यालयमा प्रर्याप्त दरबन्दीको कमी हुनु, भौतिक ब्याबस्थापन पक्ष को कमजोर हुनु , सम्बन्धित निकायबाट नियमित अनुगमन र निरीक्षण नहुनु , अभिभावक शिक्षाको कमि तथा स्थानीय स्रोतका शिक्षकहरुको तलबमानमा असमनता जस्ता समस्याका कारणले शैक्षिक सुधारका प्रयास भएपनि सफल हुन नसकेको सबैको निष्कर्ष निकालिएको र आगामी दिनमा शैक्षिक समस्या समाधान का लागि नगरपालिकाको सहयोग प्राप्त हुन सके बिध्यार्थिलाई छात्राबासको ब्यबस्था गर्न सकिने बताइएको छ।

    बिहिबार, जेठ ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...