• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

गुल्मीमा योजना तर्जुमामा नागरिक सहभागिता बढ्दै


  •   बिहिबार, जेठ ०२, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । गुल्मीमा स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा नागरिकको सहभागिता बढ्दै गएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । एकीकृत ग्रामीण विकास समाज गुल्मीले इस्मा गाउँपालिका वडा नं. ३ दर्लामचौरमा विकासमा नागरिक सहभागिता र योजना तर्जुमाका चरणहरुको बारेमा राखेको कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताएका हुन् ।
    समाजले स्थानीय सभाका सदस्य र नागरिकलाई जानकारी गराउन आयोजना गरेको अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । महिला विकास समुहकी अध्यक्ष तेजमाया अर्यालले बस्तीस्तरको योजना छनौट गर्दादेखि नै महिलाहरुका समस्या र उक्त समस्याको आधारका योजना माग गर्दै आएको बताइन् ।
    कार्यक्रमका सहभागी लालबहादुर नेपालीले दलित समुदायको लागि आवश्यक योजनाहरु छान्दा उक्त समुदायमा छलफल गरी छनौट गर्ने अभ्यासको सुरुवात भएको बताए । उनले स्थानीय जनताको जीवनस्तर सुधार गर्नका लागि स्थानीय सरकार थप जिम्मेवार भएर काम गर्नुपर्ने बताए ।
    वडाध्यक्ष तोयनाथ सापकोटाले आगामी आर्थिक वर्षको लागि बस्तीस्तरका योजनाहरु छानेर प्राथमिकीकरणको क्रममा रहेकोले महत्वपूर्ण योजना तथा मागहरु छुटेको भएमा वडा कार्यालयमा जानकारी गराउन नागरिकलाई आग्रह गरे । एकीकृत ग्रामीण विकास समाज गुल्मीले पारस्पारिक जवाफदेहिता परियोजनाअन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको हो ।
    कार्यक्रममा एकीकृत ग्रामीण विकास समाज गुल्मीका कार्यसमिति सदस्य ओम कार्कीले योजना छनौटका ७ चरण र नागरिकको सहभागिताका विषयमा सहजीकरण गरेका थिए । पारस्परिक जवाफदेहिता परियोजनाका संयोजक हीरा कुवँरले विकास र योजनाको अवधारणा, सामाजिक समावेशीकरणमा आधारित विकास र विकासमा जनसहभागिताको विषयमा सहजीकरण गरेकी थिइन् ।
    कार्यक्रमको अन्त्यमा सहभागीहरुले वडातहमा हुने विकासका काममा नागरिकको सहभागिता बढाउनका लागि आफुहरुले थप पहल गर्ने बताए ।

    Advertisement

    बिहिबार, जेठ ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...