दाङ(देउखुरी) । बिगत लामो समय देखि भिडियो सम्पादन क्षेत्रमा हात हालेका दङ्गाली युबा जगत प्रसाद खनाल यति बेला भिडियो सम्पादनमा जम्न थालेका छ्न ।
उनि संगै भिडियो निर्देशन र छायाँकनमा चारचा बटुलीरहेका छन् लमहीका शुरेस पन्थि ।
जेपिके प्रोडक्स्न हाउसले नेपाल भरी नै चार्चा बटुल्न सफल भएको छ । सम्पादनमा सिपालु जगत प्रसाद खनालले सम्पादन गरेको भिडियो यूटुवमा रिलीज भएको छ । 
भर्खरै मात्र हिमाल रिजालको ‘फुल राम्रो सोल्टिनी’ बोलको गित बजारमा ल्याएका छन । यो गितको सुन्दर भिडियोलाई सम्पादन खनालले गरेका हुन् । साथै भिडियोको निर्देशन र छायाकन सुरेश पन्थी ले गरेका हुन । यस भिडियो दाङका धार्मिक स्थल लगायत बिभिन्न ठाउँहरुमा छायाङ्कन गरिएको छ । यस गीतमा संगीत ज्ञानेन्द्र स्वर्णकारले दिएका छन् । स्वर हिमाल रिजालको रहेको छ । एरेन्ज गोबिन्द मधुर आचार्यको छ भने अभिनय आयुस्मा थापा र हिमाल रिजालको छ ।
भिडियो छायांकन, निर्देशन र सम्पादनमा अम्बल बन्दै दंगाली युवा
भिडियो छायांकन, निर्देशन र सम्पादनमा अम्बल बन्दै दंगाली युवा
Advertisement
तपाईको प्रतिक्रिया