• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

गन्तव्य प्युठान २०७६: पर्यटन विकासमा स्थानीय तहले ध्यान दिनुपर्नेमा जोड


  •   मङ्गलबार, बैशाख ३१, २०७६ मा प्रकाशित
  • स्मृती घर्ती मगर,प्युठान। प्युठान जिल्ला भित्र रहेका पर्यटकिय स्थलहरुको पहिचान गरि देशभर चिनाउनको लागि स्थानिय तहहरु लाग्नुपर्ने प्युठानमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन। आज मंगलबार प्युठान जिल्ला सदरमुकाम खलगांमा आयोजित पर्यटन बिकाशका लागि गन्तब्य प्युठान – २०७६ कार्यक्रममा बोल्दै सरोकारवालाहरुले पर्यटन क्षेत्रको संरक्षण, सम्बर्द्धन र ब्यबस्थापन गरि अगाडि बढ्न सकेमा मात्र गन्तब्य प्युठान सफल हुने बताएका हुन।
    त्यस्तै बक्ताहरुले जिल्लाका नौ वटै स्थानिय तहले पर्यटन क्षेत्रको गन्तव्य पहिचान गरी पर्यटन सम्बन्धी गुरुयोजना बनाई अगाडि बढे प्युठानमा पर्यटनको भबिश्य राम्रो भएको धारणा राखेका थिए ।
    सरकारले “सुखी नेपाली, समृद्ध नेपाल” को नारा लिएकाले समृद्धिको लागि पर्यटन पनि एक महत्वपूर्ण पक्ष रहेको उनिहरुको तर्क छ। नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको सन्दर्भमा पर्यटन क्षेत्रमा बहुआयामिक महत्व बोकेको प्युठानका पर्यटकिय स्थलहरुको जिल्ला भित्र, बाहिर र अन्तर्राष्ट्रिय स्तरमा प्रचार-प्रसारको गर्न सके समानुपातिक तरिकाबाट प्युठानका सबै पर्यटकिय क्षेत्रको पहिचान गरि पर्यटक भित्र्याउन सहज हुने बताएका हुन।
    स्वर्गद्वारी आएका पर्यटकलाई प्युठानका अन्य पर्यटकिय स्थलमा पनि पुर्याउनु पर्छ भन्ने उद्देश्यले गन्तब्य प्युठान – २०७६ को सुरुवात गरेको आयोजकले जानकारी गराएको हो । गन्तब्य प्युठान – २०७६ का सन्दर्भमा सरोकारवाला बिच जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम आज खलंगामा सम्पन्न भएको हो । गन्तब्य प्युठान – २०७६ को तयारीका लागि सरोकारवालाहरु बिचको अन्तरक्रिया गरेको आयोजकले जनाएको छ। प्युठान उद्योग बाणिज्य सङ्घ र नेपाल पत्रकार महासङ्घ जिल्ला साखा प्युठानको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। उद्योग बाणिज्य सङ्घ प्युठानका अध्यक्ष केदारमान कक्षपतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश सभा सदस्य माननीय सांसद कृष्णध्वज खड्का रहनु भएको थियो भने बिशेष अतिथिमा जिल्ला समन्वय समिती प्युठानका सभापती केशबराज आचार्य रहनु भएको थियो।कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासङ्घ प्युठानका अध्यक्ष महाबिर रानाले गर्नु भएको थियो।

    Advertisement

    मङ्गलबार, बैशाख ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...