• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

आर्थिक अभावले उपचारमा समस्या ॥


  •   शनिबार, बैशाख २८, २०७६ मा प्रकाशित
  •  

    Advertisement

    कपिलवस्तु – करेन्ट लागेर दुवै हात खुट्टा गुमाएका जिल्लाको मायादेवी गाउँपालिका ६ सिसवा गाउँका ६ बर्षीय जेठा छोरा बालकको उपचारमा समस्या आएको छ । आर्थिक अभावले सुड्डु कलवारका ६बर्षीय जेठा छोरा सुशीलको उपचारमा कठिनाइ आएको हो । सुशील गत चैत ११गते कपिलवस्तु नगरपालिका ७ स्थित दोहनी पूर्व चौराहामा रहेको ३३केभीएको हाइटेन्सन लाइनलाई छुदा गम्भीर घाईते भएको थिए । करेन्टले सुशीलको दुवै हात खुट्टा र कम्मरको भाग जलेको थियो । सुशीलका बुवाले दोहनी चौराहामा रहेको एउटा सटर भाडामा लिएर सानो पसल संचालन गर्दै आएको छन् ।गत चैत ११ गते साझा ५ बजेतिर इन्ची टेपले खेल्ने क्रममा छतमाथी रहेको नाङो हाइटेन्सन लाईन छुदा सुशीललाई करेण्ट लागेको कपिलवस्तु प्रहरीले जनाएको छ । घट्नामा गम्भीर घाईते भएको सुशीललाई मेडिकल कालेज भैरहवामा उपचारको लागिएको थियो । त्यहाँ उनको चार दिन उपचार पछि थप उपचारको कीर्तिपुर अस्पताल काठमाण्डौ लागिएको थियो । अहिले सुशीलको त्यही उपचार भइरहेको उनको बुवा सुड्डुले बताए । सुशीलको दुवै हात खुट्टा नराम्ररी जलेपछि डाक्टरले अप्रेसन गरी काटेको बुवा सुड्डुले बताए । दुर्घटनामा छोराको ज्यान बच्ला जस्तो लागेको थिएन तर भगवानको कृपाले ज्यान जोगीयो तर छोराको जीवन बर्बाद भयो । दुवै हात खुट्टा नभए पछि आफ्नो छोराको भविष्य चौपट भएको भन्दै छोराको उपचारमा भएको सबै सम्पतिसमेत सकिएको छ । उपचारमा १२ लाख रुपैयाँ खर्च भइसकेको छ । छरछिमेकी , नातागोता संग सापट लिएर गराउँदै आएको छन् । सम्पतिको नामम सानो झोपडी र कक्ची ३ बिगहा खेत मात्र छ । आर्थिक अभावले उपचारमा समस्या आएपछि सुशीलका बुवा सहयोग माग्दै आएको हिँडेको छन् । मायादेवी गाउँपालिका पकडीले १ लाख सहयोग गरेको छ । उपचारमा गाउँपालिकाबाट थप सहयोग गर्ने अस्वासन दिएको छ । कपिलवस्तु जिल्ला प्रशासन कार्यलय तौलिहवाको जिल्ला विपद ब्यवस्थापन समितिले समेत सुशीलको उपचारमा १० हजार रुपैयाँ दिने निर्णय गरेको प्रजिअ कार्यलयले जनाएको छ । छोराको यस्तो हालत देखेर सुशीलकी आमा सरिता छिनछिनमा अर्धचेत हुने गरेकी छिन । करेण्टले छोराको जिवन नै बर्बाद भयो । छोराको ज्यान बचाउन भएको जती सवै सवै प्यास लाग्यौं अब थप पैसा चाहिएको छ । छोराको ज्यान बचाउन सहयोग जुटाई दिन आग्रह गरिन । सो दुर्घटनाको प्रहरीले मुचुल्का उठाए पनि प्राधिकरणको तौलिहवा शाखालाई घट्नाबारे अझैँ आधिकारिक जानकरी नभएको बताएको छ । प्राधिकरण तौलिहवा शाखा प्रमुख जयकुमार यादबले सो घट्नाबारे अझैसम्मा आफुलाई कसैले जानकारी नगारएको बताए । उनले पीडित परिवारले निवेदन दिएको अफूले प्राधिकरणको क्षेत्रीय कार्यक्रममा पठाउने बताए । सुशीलको हजुरबुवा चिन्कुले नातीको उपचारमा पैसा जुटाउने कार्यमा व्यस्त भएकोले अझैसम्मा बिधुतमा जानकारी गराउन नसकेको बताए केही दिनमैं क्षतिपूर्तिका लागी प्राधिकरणमा निवेदन दिने भएको छन् ।

    शनिबार, बैशाख २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation