• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण ।


  •   बुधबार, बैशाख २५, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)

    Advertisement

    कपिलवस्तुको शिवराज नगरपालिकाले अपागंता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण कार्य सुरु गरेको छ । अपांगता समन्वय तथा संरक्षण समितिले पुर्णता दिई अपागंता परिचय पत्र वितरण कार्यविधि २०७५ पास गरी परिचय पत्र वितरण कार्य सुरु गरिएको हो ।

    मंगलवार शिवराज नगरपालिका वडा ९ का १६ जना अपांगता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरी सुभारम्भ गरीएको हो । गम्भिरताको आभारमा वितरण क वर्गको एक जनालाई ख वर्गको दुई जनालाई ग वर्गको तिन जनालाई र घ वर्गको परिचय पत्र वितरण गरिएको शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले वताइन ।

    अपागंता व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले फरक क्षमता भएको नागरिकहरुका लागी नगरपालिकाले विभिन्न सिपमुलक तालिम प्रदान गर्ने वताए । सामान्य खर्चको लागी आफुले सक्दो काम गर्नुपर्ने जनाउदै परिचय पत्र पाएपछी राज्यले व्यावस्था गरेको भत्ता वापतको रकम पाउने जनाए ।

    शिवराज नगरपालिकामा रहेका एघार वटा वडालाई आफनो वडामा रहेका अपाङ्गता भएका व्यतिmहरुको लगत तयार गर्न निर्देशन दिएको र जेष्ट महिनाको सम्म पहिलो चरणको परिचय पत्र वितरणको गरिने शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताए ।

    शिवराज नगरपालिकामा रहेको कतिपय अपाङ्गता भएका व्यक्तिहरुले परिचय पत्र नै नपाएको उनिहरुको अधिकार हनन भएको नगरस्तरी अपांग पुनस्थापन समितिका अध्यक्ष दिपक खड्काले वताए । प्रत्येक वर्ष अपांग भएका व्यक्तिहरुलाई लक्षित गरेर नगरपालिकाले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । शिवराज नगरपालिकाको तथ्याङ्ग अनुसार ४३८ जना अपाङ्गता भएका व्यतिmहरु भए पनि ३२५ जनाले परिचय पत्र प्राप्त गरेको महिला विकाश कार्ययालय कपिलवस्तु वाट प्राप्त गरेको अभिलेखमा उल्लेख गरिएको छ । अब शिवराज नगरपालिकाले ११३ जनालाई परिचय पत्र वितरण गर्ने महिला तथा बालबालिका शाखा प्रमुख शारदा गुप्ताले बताइन् । वितरण कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी,उपप्रमुख शिवकुमारी थारु,प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल,शिवराज नगरपालिका वडा न ९ का अध्यक्ष जिवन खड्का, नगरस्तरी अपांग पुनस्थापन समितिका अध्यक्ष दिपक खड्का,वडा सचिव प्रेमसागर वली लगाएतको सहभागीता रहेको थियो ।

    बुधबार, बैशाख २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation