• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

रकम अभाव भन्दै सुत्केरीको सुविधा उधारो


  •   बुधबार, बैशाख २५, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)

    Advertisement

    सरकारले आमा सुरक्षा अन्तर्गत दिने सुविधा स्थानिय तहले रकम नभएको भन्दै सुविधा बन्द गरेका छन । स्वास्थ्य सस्थामा नियमति गर्भ जाच गराउने र प्रसुती गराउने महिलाहरुलाई सुविधा वापत यातायात खर्च,नियमित गर्भ जाचँ उत्प्रेरणा रकम वापत पाउनु्पर्ने सुविधा पाउन सकेका छैनन । कपिलवस्तुको शिवराज नगरपालिका अन्तरर्गत रहेका विभिन्न स्वास्थ्य सस्थामा अहिले प्रसुती गराउने महिलाहरुले सो सुविधा पाउने गरेका छैनन । महिलाहरु सुत्ेकरी भएपछी रित्तो हात फर्कन वाध्य छन ।
    नेपाल सरकारले राज्य मातहतका स्वास्थ्य संस्थामा सुत्केरी भएबापत भत्तास्वरुप एक हजार र नियमित जाँच गराएकालाई थप आठ सय गरी एक हजार आठ सय रुपैँयासम्म सुत्केरी भत्ता र आवातजावत वापतको भाडा पाउने व्यवस्था गरे पनि विभागले रकम नपठाएको भन्दै सुत्केरीलाई रित्तोहात फर्काउने गरेको स्वास्थ्य कर्मीहरुको भनाइ छ ।
    शिवराज नगरपालिका अन्तर्गत शिवपुर स्वास्थ्य चौकीमा चैत्र महिनादेखि भएका सुत्केरीलाई भत्ता दिन सकिएको छैन । आमा सुरक्षा कार्यक्रमका लागि यसअघि भित्रिएको रकम वितरण भइसकेको र नयाँ रकम निकासा नभएको भन्दै सुत्केरी भत्ता दिन नसकेको बताएको छ । शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु क्षेत्रीले सरकारसँग माग गरिएको र रकम नपठाउदा सुत्केरी भत्ता प्रदान गर्न नसकेको जानकारी दिए ।
    ‘हामीले गत कात्तिक मै रकम अभाव भएको भन्दै माग गरेका हौ, अन्य रकम आएको भएपनि आमा सुरक्षा कार्यक्रमको रकम नआएकोले सुत्केरी महिलाहरुलाई सुविधा वापत रकम दिन सकेका छैनौं” उनले भने ।
    शिवपुर स्वास्थ्य चौकीका इञ्चार्ज लेखनाथ पौडेलका अनुसार हालसम्म ७७ जना सुत्केरी महिलाहरुलाइ सुविधा रकम दिन नसकेको जनाए । “सुरुमा केहि महिलाहरुलाई उधारो गरेका थियौ रकम नआएपछि अहिले सुविधा नै बन्द गरेका छौ ” पौडेलले भने ।
    त्यस्तै शिवराज नगरपालिकामा रहेको चनई स्वास्थ्य चौकीमा पनि ३७ जना सुत्केरी महिलालाई सुविधा दिन नसकिएको ईन्चार्ज प्रकाश पोख्रेलले वताए । ‘सुरुमा ४ लाख पेश्की लिएका थियौ त्यसले फागुन सम्म पुग्यो त्यसपछिका महिलहरुलाई उधारो भनेर फर्काउने गरेका छौ ’उनले भने ।

    बुधबार, बैशाख २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय
    प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी
    सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु
    बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता
    बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
    उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    लोकप्रिय

    • १.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation