• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

जेष्ठ नागरिकलाई सम्मान


  •   शनिबार, बैशाख २१, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,लमही। युबा अबस्था होस्, अधबैसे होस् चाहे जेष्ठ नागरिक । सबैको नया ठाउँ हेर्ने रहर उत्तिकै हुन्छ । उमेरले नेटो काट्दै जान्छ, सबैबाट बृद्व अामाबुवा पन्छिदै जान्छन । छोराछोरी सामु अाफ्नो चाहना खुलेर भन्न सक्ने अबस्था पनि हुँदैन । ईच्क्षा हरुलाई मनभित्रै दबाएर घरमै कोचिनुपर्ने जेष्ठ नागरिकको पिडा कम त छैन । प्राय छोराछोरीले बृद्व अामाबुवा लाई सँगै हिँडाउन मन गर्दैनन् किनकि त्यहाँ ईच्क्षा, चाहना बिभाजन भइदिन्छ । त्यसैले लमही नगरपालिका वडा ५ को कार्यालयले जेष्ठ नागरिक लाई शनिबार घोराहीको धारपानीमा धार्मिक अबलोकन सँगै सम्मान गरेको छ । वडाको १ लाख २५ हजार खर्चिएर वडा अन्तर्गतका ७८ जना जेष्ठ नागरिकलाई दोसल्ला सहित प्रत्यक ब्यक्ति ८सयका दरले नगद समेत हस्तान्त्रण गरिएको हो ।
    “बिगत सम्झिन्छु घुम्न मन लाग्छ, एक्लै सम्भब पनि छैन, ८६ बर्षिय खुबिराम अाचार्यले भन्नुभयो- वडाले हाम्रो मनोभाबना बुझ्यो ।” अर्का जेष्ठ नागरिक ७० बर्षिया सम्झना खड्काले अाज मातातिर्थको दिन सम्मान सहित अबलोकनमा लिएको भन्दै खुसि ब्यक्त गर्नुभयो ।
    त्यस्तै ७४ बर्षिय भुमिराम भट्टराईले पनि खुसी हुँदै वडाका सम्पुर्ण टिमलाई शुभकामना दिनुभयो ।
    उहाँहरु जस्तै अबलोकनमा निस्किएका सबै जेष्ठ नागरिकहरुले वडा प्रति धन्यबाद ज्ञापन गरेका थिए ।
    जेष्ठ नागरिकहरुकै अाग्रहमा अबलोकनमा निस्किएको वडा अध्यक्ष बिम बहादुर केसीले बताए । सबैले सम्मान गर्नुपर्ने बताउदै अध्यक्ष केसीले जेष्ठ नाजरिक भएर नै अाफु यो स्थानमा रहेको अौँल्याए ।
    “सँयोग पय्रो माता तिर्थ अौँसीको, केसीले भन्नुभयो-अामाको अाशिर्बाद त छँदैछ, जेष्ठ नागरिकको अाशिर्बाद अमुल्य हुन्छ ।”

    Advertisement

    शनिबार, बैशाख २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...