• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

सत्यवतिमा महिलाहरुको क्षमता अभिबृद्धि गर्न उद्घोषक तालिम


  •   शनिबार, बैशाख २१, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको सत्यवति गाउँपालिकामा महिलाहरुको क्षमता अभिबृद्धि गर्न उद्घोषक तालिम सञ्चालन गरिएको छ । गाउँपाकिा भित्रका ८ वटा वडाबाट ४० जनाजनप्रतिनिधी र अगुवा महिलाहरुको लागि उद्घोषक तालिम सञ्चालन गरिएको हो ।
    हरेक क्षेत्रमा महिलाहरुको अनिवार्य सहभागिता भएसँगै महिलाहरु पनि अगाडी बोल्न सक्ने आफना भनाइहरु राख्न सक्ने गरि क्षमता अभिबृद्धि गर्न उद्घोषक तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए ।
    गाउँपालिकाले आयोजना गरेको तालिममा गाउँपालिका भित्रका महलिाहरुको उत्साहपूर्ण सहभागिता रहेको छ । तालिममा महिलाहरुले बिभिन्न बिकास निर्माण देखि हरेक क्षेत्रमा आफ्ना भनाइहरु राख्न सक्ने सभासम्मेलनमा अगाडी उभिएर बोल्न सने गरि सिइएको छ ।
    गाउँपालिकाको कार्यायमा ३ दिन सम्म सञ्चालन हुने उद्घोषक तालिम महिला मानव अधिकार रक्षक संजाल गुल्मीकी अध्यक्ष हिरा कुँवर, नेपाल पत्रकार महासंघ गुल्मीकी प्रदेश पार्सद सञ्जीवनी अर्यालले सहजि करण गरेका छन् । सहजिकरणमा उनिहरुले महिलाहरुलाई बिशेषगरि कुनैपनि कार्यक्रमहरुमा अगाडी आएर आफना भनाइ बिचारहरु व्याक्त गर्न सक्ने र स्थानिय स्तरमा सञ्चालन हुने कार्यक्रमहरु पनि सञ्चालन गर्न सक्ने गरि क्षमता बिकासमा केन्द्रित रहेको अर्यालल बताइन् ।
    गाउँमा हुने बिभिन्न खालका सभा सम्मेलनहरु सञ्चालन गर्ने र आफना भनाइहरु पनि ढुक्कसँग राख्न सक्ने गरि महिलाहरुको क्षमता अभिबृद्धिका लागि उद्घोषक तालिम सञ्चालन गरिएको गाउँपालिक उपाध्यक्ष सुर्वर्ण शाहीले बताइन् । महिलाहरुले सञ्चालन गर्ने बिभिन्न समुहहरुमा उनिहरुले गर्ने कार्यक्रमहरु सुव्यवस्थित तरिकाबाट सञ्चालन गर्न सकुन भन्ने उदेश्यले तालिम राखिएको शाहीले बताइन् ।
    गाउँपालिकाले महिलाहरुको क्षमता अभिबृद्धि गर्न अरु बिभिन्न खालका कार्यक्रमहरु पनि गरिरहेको शाहीले बताइन् । शुक्रवारबाट सुरु भएको तालिम आइतवार सम्म सञ्चालन हुनेछ ।

    Advertisement

    शनिबार, बैशाख २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...