• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • ९. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

प्युठान नगरपालिकामा निशुल्क माटाे परिक्षण शिविर


  •   मङ्गलबार, बैशाख १७, २०७६ मा प्रकाशित
  • रमेश गिरी,प्युठान। निशुल्क माटाे परिक्षण घुम्ती शिविर कार्यक्रम अाज प्युठान नगरपालिका वडा न .९ मरन्ठाना मजुवामा सम्पन्न भएकाे छ ।प्रधानमन्त्री कृषि अाधुनिकरण परियाेजना कार्यान्वयन ईकाइ प्युठानकाे अायाेजना र क्षेत्रिय माटाे परिक्षण प्रयाेगशाला खजुरा बाँकेकाे प्राविधिक सहयाेगमा बाल विद्या मा.वि.अन्तर्गत रहेकाे कृषि कलेज मरन्ठाना मजुवामा माटाे परिक्षण गरिएकाे हाे ।
    माटाे परिक्षण कार्यकाे उदघाटन गर्द‌‌ै नगरप्रमुख अर्जुन कुमार कक्षपतीले प्युठान नगरपालिका भित्र रहेका सबै वडाहरूकाे माटाे परिक्षण गरि कृषि विशेषज्ञहरूले सिफारिष गरे बमाेजिमकाे खेतीपाती गरि अात्मनिर्भर नगरवासी बनाउने उद्बेश्य राखेकाे धारण राख्नु भएकाे थियाे । नगरक्षेत्रमा माटाेकाे प्रकृतिका अाधारमा फलफुल ,तरकारी तथा खाद्यवाली निर्वाह मुखी मात्र नगरी व्यवसायीक रूपमा कृषि पेशा अगाल्न किसानलाई अाग्रह गर्नु भएकाे थियाे । नगरक्षेत्रमा माटाे परिक्षणकाे घुम्ती शिविर संचालन गरेकाेमा क्षेत्रिय माटाे परिक्षण कार्यालय खजुरा बाँके तथा जाेनकाे कार्यालय प्युठानलाई धन्यवाद दिनु भएकाे थियाे ।
    वडा नम्बर ९ का ८६ जना किसानले माटाे परिक्षण गराउन लिनु भएकाे थियाे । ४० जना किसानकाे माटाे परिक्षण गर्न ६ घण्टा समय लाग्ने जानकारी गराउदै बरिष्ट माटाे विज्ञ टंक बहादुर कार्किले मरन्ठानामा माटाे परिक्षण गरिका मध्ये ७ जना किसानकाे माटाेमा अम्लीय पन देखिएकाे र बाँकी ३३ जना किसानकाे जमिनमा रहेकाे माटाे राम्राे रहेकाे जानकारी गराउनु भयाे । माटाेकाे प्रकृतिका अाधारमा किसानलाई खेती गर्न सल्लाह दिएकाे र साेहि बमाेजिम काम गर्दा मनग्गे अाम्दानी गर्न सकिने माटाे विज्ञ टंक कार्कीले जानकारी गराउनु भयाे ।
    अाधुनिक सुबिधा सम्पन्न प्रयाेशालाबाट माटाे परिक्षण गरीएकाे थियाे । प्रधानमन्त्री कृषि अाधुनिकिकरण परियाेजना संचालन समितिका अध्यक्ष तथा वडा अध्यक्ष नेहरसिंह केसी , जाेन कार्यालयका प्रमुख भास्कर पाैडेलका साथै कृषि विज्ञहरूकाे उपस्थिति रहेकाे थियाे ।

    Advertisement

    मङ्गलबार, बैशाख १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • २.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ३.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ४.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ५.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ६.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ७.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ८.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...