• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

जर्मन प्रविधिवाट पाचँ हजार कुखुरापालन


  •   सोमबार, बैशाख १६, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा) ।
    कपिलवस्तुको शिवराज नगपालिका वडा न ४ मा डकहियामा जिल्लामै पहिलो पटक जर्मन प्रविधि केज सिस्टमवाट कुखुरा पालन सुरु गरिएको छ । स्थानिय ४० वर्षिय युवराज अधिकारीले विगत एक दशक देखी सामान्य रुपमा कुखुरापालन(लेयर्स) गर्दै आएका थिए । पछिल्लो एक महिना देखी अधिकारीले जर्मन प्रविधि वाट ५ हजार कुखुरा पालन सुरु गरेका छन । अधिकारी एग्रो पोडक्ट नाम वाट संचालन गरेको उक्त व्यावसाय अन्य फर्म भन्दा फरक छ ।

    Advertisement

    कुखुरा वस्ने छुटा छुटै ठाउ, कुखुरालाई दाना खानको लागी सहज,पानीको सुविधा र कुखुराको फोहोरो तल्लो तालामा जाने भएको यो प्रविधि फरक देखिएको हो । लामो समय देखी समान्य खोरमा कुखुरा पालन गरेका अधिकारीले यो प्रविधिले सहज भएको वताए ।
    ३ सय वाट सुरु गरेका अधिकारीले अहिले ५ हजार वढी कुखुरला पालन गरेका छन । सुरुमा केहि असहज भएपनि अहिले भने राम्रो भएको उनले वताए ।केज सिस्टमको खोर बनाउदा करिव २५ लाखको लागत मा निमार्ण गरेका छन । खोर र कुखुरा राख्दा ५० लाख लागत लागेको अधिकारीले वताए ।“कपिलवस्तु जिल्लामै नभएको प्रविधिवाट कुखुरापालन गरेको छु ,सफल हुने आशा छ”अधिकारीले भने । वैदेशिक रोजगारीको तयारी गरेका अधिकारीले सफल नभएपछी कुखुरा पालन तर्फ लागेका हुन ।
    सुरुको वर्ष वाट नै राम्रो आम्दानी भएपछी अधिकारीले वाह्र सय कुखुरा राखेको थिए । कुखुरापालन ब्यावासाय वाट आफुले राम्रो आम्दानी गरेको उनले वताए ।अधिकारीले भने “वार्षिक ८ लाख वढी कमाई हुने गरेको छ,ब्यावासाय वाट सन्तुष्ट छु” ।कुखुराले अव अण्डा दिन सुरु गरेको वताए । दैनिक करिव ४ हजार ५ सय अण्डा उत्पादन हुने गरेको जनाए । एक्लैले सह्यारसुसारमा समस्या भएको हुदाँ अव एक जना कर्मचारी राख्ने तयारीमा रहेको वताए । सामान्य व्यापारीको अण्डा लिन आउने भएपनि ठुला तथा टाढाका व्यापारीहरुाई पुर्याउन पर्ने वताए ।
    वैदेशिक रोजगारीमा जाने युवालाई अधिकारीले नेपाल मै केहि गर्न सुझाव दिने गर्दछन । सामान्य लागनी बाटै राम्रो आम्दानी गर्न सकिने धेरै पेशाहरु रहेकोले युवाहरु व्यावसाय तर्फ लाग्नुपर्ने वताए ।
    सोमवार शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले अनुगमन गरेकी छिन । जिल्लमै पहिलो पटक नया प्रविधि वाट ब्यावसाय सुरु गरेकोमा धन्यावद दिईन । नगरपालिकाका सवै नागरिकहरु वेरोजगार बस्न नपर्ने दिन आएको भन्दै अव सवैलले कुनै न कुनै काम गर्नुपर्ने वताइन । पाच हजार कुखुरा ठुलो परिमाण भएको भन्दै स्थानित तह वाट अनुदान र अन्य सहयोगको लागी सकारात्मक रहेको वताइन ।

    सोमबार, बैशाख १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...