कामना डेली, पश्चिम नवलपरासी। सुनवल १२ भुमहिमा स्थायी घर भई हाल कोरियामा रहेका सुमन चापागाईको पहिलो लोकदोहोरी गित ‘पिपलुलाइ वर’ सार्वजनिक भएको छ । रोजगारिको लागि करिव ७ महिना पहिले कोरिया पुगेका चापागाईले उक्त गित कोरिया बाटै सार्वजनिक गरेका हुन । गायक सुमन चापागाई र गायिका सम्झना भण्डारिको स्वरमा सजिएको गितमा शव्द स्वयम चापागाईको नै रहेको छ। लय र संगित खेम सेन्चुरिले भरेका छन भने निर्देशन उत्कृष्ट निर्देशक मौसम हिमालिले गरेका छन।