• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ७. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ८. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ९. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

प्रविधिमैत्री शिक्षक समाजको अन्तरक्रिया सम्पन्न, प्रादेशिक सम्मेलन बैशाख २८ गते हुने


  •   आइतबार, बैशाख १५, २०७६ मा प्रकाशित
  •  

    Advertisement

    गणेश बेल्बासे संगम / बुटवल ।
    प्रविधिमैत्री शिक्षक सामाज नेपालको आयोजनामा आज शनिवार अन्तरकृया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । शिक्षामा सूचना तथा सञ्चार प्रविधिको तयारी, निर्माण, पुनरुत्पादन तथा खोज गर्दै शिक्षण सिकाइ र विद्यार्थी मूल्याङ्कनलाई प्रभावकारी ढङ्गले वर्तमान समय सुहाउँदो बनाउने उद्देश्यले स्थापना भएको प्रविधिमैत्री शिक्षक समाज नेपालले अन्तरक्रिया कार्यक्रम गरेको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् प्रविधिमैत्री शिक्षक सामाज नेपालका केन्द्रिय अध्यक्ष भूपति बस्यालले शिक्षकहरुको वर्तमान भुमिकाले मात्र शिक्षामा आमूल परिवर्तन नहुने बताउनु भएको छ । प्रविधिलाई सर्वप्रथम शिक्षकले अंगिकार गर्नुपर्छ । शिक्षणलाई वैज्ञानिक, व्यवहारिक र जीवनउपयोगी बनाउन शिक्षकले स्वयम आफ्नो व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिँदै स्मार्ट दिमागका शिक्षकले मात्रै स्मार्ट शिक्षा दिन सक्ने बताउनु भयो । शिक्षकहरुलाई प्रविधिमैत्री बनाउनका साथै शिक्षण सिकाइलाई प्रविधियुक्त र सीपमूलक बनाउन यो अभियान संचालन गरेको उहाँले जानकारी दिनु भयो । अब कम्प्युटर चलाउन नजान्ने, इन्टरनेटमा सामग्री खोज्न नजान्ने व्यक्ति असल शिक्षक बन्न नसक्ने भएकाले नै समाजले आफ्नै पहलमा शिक्षकहरुलाई प्रविधिमैत्री बनाउने पहल शुरु गरेको उहाँले जिकिर गर्नुभयो । ‘अब शिक्षकको भुमिका पनि रुपान्तर हुन जरुरी छ, अब शिक्षण सिकाइ सुधारमा केन्द्रित हुन जरुरी छ ।’– बस्यालले भने–’समाजले त्यसैको शुरुवात गरेको छ ।’ शिक्षकहरूले प्रविधियुक्त शैक्षिक सामग्रीको प्रदर्शन गर्ने र त्यस मार्फत अरू लाई लाभान्वित गरिने प्रविधि मैत्री शिक्षक समाज नेपालका अध्यक्ष भूपती बस्यालले बताउनु भयो ।

    त्रिभुवन युनाइटेड एकेडेमीमा आयोजित कार्यक्रममा रुपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके लगाएतका जिल्लाहरुबाट प्रविधिमैत्री शिक्षकहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम मार्फत प्रदेश नं ५ मा यही वैशाख २८ गते प्रविधिमैत्री शिक्षक समाजको प्रदेश भेला हुने जानकारी गराइएको छ । भेलालाई सम्पन्न गर्न पर्शुराम ढकालको संयोजकत्वमा ९ सदसिय भेला व्यवस्थापन समिति गठन गरिएको छ । त्यस्तै आर्थिक समितिको संयोजकत्वमा मनोज विक्रम विष्ट रहनु भएको छ । त्यस्तै प्रचार प्रसारको लागि ५ नं. प्रदेश अन्तरगतका जिल्लाहरूमा सम्पर्क शिक्षक समेत तोकिएको छ ।

    कार्यक्रममा सहभागी शिक्षकहरु बिचमा परिच्यात्मक, छलफल र अन्तरकृया कार्यक्रम गरिएको थियो ।

    सैद्धान्तिक शिक्षा लाई व्यवहारिक बनाउन सरकारी स्तरका साथै विद्यालयस्तरबाट पहल गर्नुपर्नेमा शिक्षकहरूको जोड छ । नीतिगत रूपमै सरकारले प्रविधिमैत्री शिक्षाको व्यवस्था गर्नुपर्नेमा बोल्ने वक्ताहरूले जोड दिए ।

    देशभरिका विभिन्न विद्यालयमा शिक्षण गर्ने शिक्षकहरूले आफूले कुन शिक्षण विध प्रयोग गरी प्रभावकारी शिक्षण गर्न सक्छ भनेर शिक्षण कौशल अभिवृद्धि गर्ने उद्देश्यले उक्त शिक्षक समाज २०७५ सालबाट आधिकारिक रुपमा सुरु भएको हो । बुटवलको कालिका मानव विज्ञान माविमा यही वैशाख २८ गते प्रविधि मैत्री शिक्षक समाज नेपालको प्रथम प्रदेश भेला हुने भएको छ । समाजले सबै प्रविधिमैत्री शिक्षकहरुलाई उपस्थितीको लागि अनुरोध समेत गरेको छ ।

    कार्यक्रम प्रविधिमैत्री शिक्षक समाजकी केन्द्रिय सदस्य अम्बिका कंडेलको अध्यक्षता र शिक्षक रामचन्द्र बस्यालको संचालनमा सम्पन्न भएको थियो ।

    आइतबार, बैशाख १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation