Advertisement
कामना डेली,बुट्वल। रुपन्देहीमा दलित समुदायको बिहे भोज गैरदलितले बहिष्कार गरेका छन । गैर दलित केही मानिसहरुले दलित समुदायले छोएको खाना नखाने भन्दै बेहुलीलाई टीका टालो गरी दक्षिणा चढाई भोज खान भने अस्वीकार गरेका हुन ।
भोज बहिष्कार गरेपछि कन्यादानका लागि उठाइएको सामुहिक रकम भने बेहुली पक्षका आफन्तले भोज बहिष्कार गरेका व्यक्तिलाई रकम फिर्ता गराइदिएका छन । यो विषयमा उनीहरुले गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र पनि बुझाएका छन ।
विस्तृतमा पत्र हेर्नुहोला