• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

भर्ना अभियान: ल्याउने मात्रै कि टिकाउने ,सिकाउने र बिकाउने पनि !


  •   बुधबार, बैशाख ०४, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान।
    बालबालिकालाई विद्यालय स्वागत तथा भर्ना अभियान देखाउने माध्यम बनेको छ ।
    सबै सरोकारवाला सहित विद्यालय बाहिर रहेका बालबालिकाको अभिभावकत्व सहित भर्ना गराइन्छ ।

    Advertisement

    समाजका विशिष्ठ ब्यक्तिलाई विद्यालयबाट बञ्चित एक बालबालिकाको अभिभावक बन्न र विद्यालयमा भर्ना गराउन आग्रह गरिन्छ तर ती बालबालिकाको बिध्यालय उपस्थितिको निरन्तरता ,उपलब्धि र उनिहरुलाई बिकाउने तर्फ ध्यान जान उत्तिकै आबश्यक छ।
    वैशाख लागेसँगै ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऔं’ नारासहित विद्यार्थी भर्ना अभियान सुरु भएको छ ।विद्यालय बाहिर रहेका विद्यालय जाने उमेरका बालबालिकालाई औपचारिक शिक्षा दिलाउने उद्देश्यले २०६१ देखि विद्यार्थी अभियान सुचारु छ । विद्यार्थी भर्नासँगै सामुदायिक विद्यालय सुधार तथा रूपान्तरण अभियान सुरु भएको जिल्ला शिक्षा समन्वय समितिका प्रमुख शिबराज पण्डितले बताए ।जिल्ला शिक्षा तथा समन्वय प्रमुख पण्डितले जिल्लाका केही स्थानीय तहमा ५ देखि ९ वर्ष उमेर समूहका बालबालिका अझै विद्यालयबाहिर रहेको बताएका छन् ।वैशाख २ गतेदेखि जारी अभियान सफल तुल्याउन सरकारी तथा गैरसरकारी क्षेत्र, राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, उद्योगी, व्यवसायी, अभियन्ता, शिक्षक, विद्यार्थी, अभिभावक, राष्ट्रसेवक, जनप्रतिनिधिलगायत सहभागी रहेको उनले आहान गरेका छन् ।

    ‘अहिले समाजवादउन्मुख राज्य निर्माणको यस महत्त्वपूर्ण घडीमा शैक्षिक सत्र २०७६ का लागि सञ्चालन भइरहेको विद्यार्थी भर्ना अभियानबाट विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुनु नपर्ने अवस्था सिर्जना गर्न सक्नुपर्छ,’ समन्वय प्रमुख पण्डितले भनेका छन्, ‘विद्यालयमा प्रवेश गरेका सबै बालबालिकालाई गुणस्तरीय सिकाइ अवसर प्रदान गर्ने र अपेक्षित सिकाइ क्षमता विकास गर्ने दायित्व आम शिक्षक वर्गसँगै विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवाला र सरकारी तथा गैरसरकारी क्षेत्र सबैमा रहेको छ ।’

    विद्यालयले विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक दिएर स्वागत गरिएको छ सरकारले कक्षा १० सम्म सबै विद्यार्थीलाई पाठ्यपुस्तक नि:शुल्क उपलब्ध गराउँदैआएको छ ।
    ‘विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने, नियमिति विद्यालय आगमनको सुनिश्चित गर्ने र विद्यालयमा उचित सिकाइ वातावरण तयार गर्न आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अपिल गर्छु,’ पण्डितले भनेका छन् ।

    शिक्षकले विद्यार्थी भर्ना अभियानका साथसाथै शैक्षिक वार्षिक क्यालेन्डर तथा कार्यतालिका निर्माण गर्नेछन् ।
    पठनपाठन भने वैशाख ८ गते बाट सुरु हुनेछ ।सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनअभियान टोलीले विद्यालय सेवा क्षेत्रभित्र घरदैलोमै अभिभावक भेटघाट गरी बालबालिकाको नाम, उमेर तथा अन्य विवरण लिइ बर्ष भरिने बालबालिका भर्ना जारी रहने श्रोत ब्यक्ति सबिना पण्डितले बताइन् ।

    त्यसैगरी, पण्डितले भर्ना अभियानसँगै विद्यार्थीलाई विद्यालयमा टिकाउने र उपलब्धिमूलक ढंगले सिकाइ प्रभावकारी बनाउन घरपरिवार र विद्यालयको ध्यानाकर्षण गराएकि छन् ।
    जिल्लामा ३ सय ५२ सामुदायिक र ४८ सस्थागत बिध्यालय गरि ३९८ बिध्यालय रहेको तथ्यांक छ।

    बुधबार, बैशाख ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...