• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

फफुरी ईङग्लीस वोडिङ स्कुल चन्द्रौटाको वार्षिक उत्सव तथा नतिजा प्रकासन ।।


  •   सोमबार, बैशाख ०२, २०७६ मा प्रकाशित
  • कृष्ण गैरे , कपिलवस्तु
    फफुरी ईङग्लीस वोडिङ स्कुल चन्द्रौटाको वार्षिक उत्सव तथा नतिजा प्रकासन कार्यक्रम सम्पन्न भएको छ । विधालय प्रांगणमा आज एक भव्य समारोहको विच वार्षिक उत्सव तथा नतिजा प्रकासन कार्यक्रम सम्पन्न भएको हो । समारोहलाई शिवराज नगरपालीकाका नगर प्रमुख नेत्रराज अधिकारीले उदघाटन गर्नुभएको थियो ।
    प्रमुख अधिकारीले गुणस्तरिय शिक्षा आजको आवश्यकता भएको वताउनुभएको छ । मुलुकमा विभिन्न राजनैतिक आन्दोलन पुरा भएको स्मरण गर्दै अव आर्थिक समृद्धीलाई टेवा पुग्ने खालको शिक्षा दिनुपर्ने वताउनुभयो । अधिकारीले नमुना समाज निर्माणको लागी आजैवाट वालवालीकालाई प्रेरीत गर्ने खालको जिवन उपयोगी शिक्षा दिन वोडिङलाई सुझाव समेत दिनुभएको छ । नेपाली कांग्रेसका युवा नेता अजय थापाले दक्ष जनशतmी उत्पादन गर्ने खालको शिक्षा अवको आवश्यकता भएको वताउनुभएको छ ।
    नेता थापाले शिक्षा नै सामाज विकासको मुख्य आधार भएको भन्दै वालवालीकलाई सोही अनुसारको शिक्षा दिनुपर्ने वताउनुभएको हो । वार्षिक उत्सव समारोहलाई व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल , राष्टिय मावन अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु खतिवडा , शिवराज नगरपालीकाको उपप्रमुख शिवकुमारी चौधरी ,कृष्णनगर नगरपालीकाको उपप्रमुख सवनम खातुन लगाएतका व्यतmीहरुले संवोधन गर्नुभएको थियो ।
    कार्यक्रममा उत्कृष्ट हुने विधाथीहरुलाई पुरस्कृत गरिएको थियो । विधार्थीहरुले विभिन्न विधामा विचार व्यतm गरेका थिए भने विभिन्न सास्कृतिक नृत्यहरु समेत प्रदेशन गरेको विधालयका प्रिन्सीपल फरहान चौहानले जानकारी दिनुभयो । कार्यक्रम शिक्षक सन्तोष चौधरीको संचालनमा समपन्न भएको हो ।

    Advertisement

    सोमबार, बैशाख ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • २.
      प्यूठानमा चार जनाको शव फेला

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ५.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ६.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ७.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ८.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation