• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जनप्रतिनिधिलाई सरोकारवालाको आग्रह:’शहीदलाई सम्मान गर्दै अघि बढ्नुस’


  •   शनिबार, चैत ३०, २०७५ मा प्रकाशित
  • सुनवल। शहीदको बलिदानीलाई सम्मान गर्दै जनअपेक्षा अनुसारको काम गर्न संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई सरोकारवालाहरुले आग्रह गरेका छन् । शहीद विष्णुप्रसाद पाण्डे स्मृत्ति प्रतिष्ठान सुनवल–५ वनकट्टीको १३ औँ वार्षिक साधारण सभा तथा स्मृत्ति दिवस कार्यक्रममा सहभागिहरुले उक्त कुरा बताएका हुन् । सहभागिहरुले शहीदकै बलिदानीका कारण आज जनप्रतिनिधिहरु उक्त हैसियतमा पुगेको भन्दै समृद्ध नेपालको सपनालाई साकार पार्ने अभियानमा दृढताका साथ अघि बढ्न आग्रह गरेका हुन् ।
    शहीद प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद श्रेष्ठको अध्यक्षता तथा पूर्वराज्यमन्त्री एवं नेकपाका नेता घनश्याम यादवको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पूर्व सांसद सीता बौडेल, नेकपाका नेता थानप्रसाद गैरे, बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल,सुनवल नगरपालिकाका नगरउपप्रमुख दधिराम अर्याल, नेपाली कांग्रेसका नगर सहसंयोजक रामबहदुर क्षेत्री, प्रतिष्ठानका संस्थापक अध्यक्ष रामचन्द्र भण्डारी, शहीद पत्नी भागिरथी पाण्डे, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछाने,जिल्ला सहकारी संघका अध्यक्ष बिष्णु प्रसाद पौडेल, प्रतिष्ठानका उपाध्यक्ष प्रेम न्यौपाने, सचिव दुर्गानारायण सुवेदी लगायतले शहीदको योगदानको विषयमा प्रकाश पार्नुभएको थियो ।
    सो अवसरमा शहीद विष्णु प्रसाद पाण्डेसँगै २०६२ साल चैत्र ३० गते जनआन्दोलनको क्रममा परासीमा सुरक्षाकर्मीको गोली लागि घाईते भएका सुनवल १२ का नारायणप्रसाद न्यौपानेलाई जीवित शहीदको रुपमा सम्मान गर्दै प्रतिष्ठानको पहिलो मानार्थ सदस्यता पनि प्रदान गरिएको थियो ।कार्यक्रममा अध्यक्ष श्रेष्ठले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कृष्णप्रसाद काफ्लेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । करिव ३ सय जना सदस्य रहेको शहीद प्रतिष्ठान क्षेत्र दश हेक्टर पन्ध्र विघा क्षेत्रफलमा फैलिएको छ । प्रतिष्ठानलाई जिल्लाकै उत्कृष्ट पर्यटकीय स्थल बनाउन गुरुयोजना बनाईने काम भईरहेको प्रतिष्ठानका सचिव सुवेदीले जानकारी दिनुभयो। प्रतिष्ठानका उपाध्यक्ष प्रेम नारायण न्यौपानेको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको संचालन सचिव दुर्गा नारायण सुवेदिले गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, चैत ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...