• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

गाउमै बिशेषज्ञा सहितको सेवा: स्थानीय खुसी


  •   आइतबार, चैत २४, २०७५ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर,दाङ ।
    राजपुर गाउँ पालिका वडा नम्बर २ का हेमराज चौधरी,शरीर चिलाउने,सुइयोले घोछे झै हुने रोगले सताएको झण्डै एक बर्ष भयो।दाङ लगायत कपिलवस्तु सम्म औषधि गर्न पुगे तर उनको रोग निको भएन।हारथाक भएर गाउँ घरमा पाइने जडिबुटी लगाएर बसेको थिए,हसनापुरमा निशुल्क स्वास्थ्य शिबिर बस्न लागेको खबर पाएर आएको हु,रोगका बारेमा सबै डाक्टरलाई भनेको छु,उहाले औषधि दिनु भएको छ,र एक पटक नेपालगन्ज पनि आउनुस भन्नू भएको छ,सायद ठिक पो भैहाल्छ कि जानू पर्ला । उनी मात्र हैनन लमही नगर पालिका वडा नम्बर ७ का बेफुराम चौधरी पनि दादले लामो समय सम्म सताएको बताउदै अब त ठिक हुन्छ कि भनेर गफिदै थिए।
    लमही नगर पालिका वडा नम्बर ७ को आर्थिक सहयोगमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ। वडाध्यक्ष मोहोन गिरीले वडाको हसनापुरमा एक कार्यक्रमको आयोजना गरेर शिबिरको उद्घाटन गरेका हुन । गत बर्ष पनि वडाले निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको थियो।त्यहाका सबै स्थानियको स्वास्थ्यमा पहुच होस भन्ने मुख्य उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको वडाध्यक्ष गिरीले बताए। आर्थिक अभाबका कारण औषधि उपचार नपाएका मानिसलाई केही हद सम्म राहत होला भन्ने ठानेका छौ गिरीले भने।विभिन्न बिषयगत डाक्टरहरु सहितको उपचार गाउमै पाए पछि त्यहाका स्थानिय खुशी भएका छन।नेपालगन्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डाक्टर मधु अर्याल,चर्म तथा युअन रोग विशेषज्ञ डाक्टर अभिषेक अर्जेल,स्त्री रोग विशेषज्ञ डाक्टर सुमन खनाल,डाक्टर श्रीष्टी भट्टराई,नाक कन घाँटी रोग विशेषज्ञ डाक्टर निमेष जोशी,जनरल मेडिसियन डाक्टर सुमिन चौधरी र डाक्टर बिनोद प्याकुरेल लगायतको टोलिले बिरामिहरुको चेकजाँच गरेको छ।शिबिरमा सुगरका बिरामी,दाद,लुतो,एलर्जी,झाडापखाला जस्ता बिरामीहरुले सेवा लिएको उपचारमा सम्लग्न डाक्टर मधु अर्यालले बताए। ग्रामीण भेक भएको र किसानलाई खेतीपातीम काम गर्नु पर्ने हुदा यस्ता प्रकारका समस्या उत्पन्न भएको डाक्टर अर्यालले बताए । लामो समय सम्म रोगको उपचार गर्दा गर्दै थकित भएका बिरामीले पनि सेवा लिएका छन। शिबिरमा सेवा लिन आएका सम्बन्धित रोगका बिरामीलाई औषधि मात्र नदिइ परामर्श पनि दिएको डाक्टरहरुले बताएका छन। वडा नम्बर ७ ले जिके फार्म नेपालगन्जको प्राबिधिक सहयोगमा उक्त शिबिरको आयोजना गरेको हो।

    Advertisement

    आइतबार, चैत २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...