• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

टिम नेपोले दियो कौसी खेती तालिम


  •   शनिबार, चैत २३, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    कामना डेली, लमही।
    “समृद्धिको पुर्ब सुचक आत्मनिर्भरता हो, बाताबरण संरक्षण आफ्नै घरबाट सुरु गरौं” भन्ने मुल नाराका साथ टिम नेपो दाङको आयोजनामा सनिवार लमहिमा करेसावारि तथा कौसी खेती सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ। टिम नेपो दाङका सचिब प्रवेश पन्डितको अध्यक्षता तथा लमही न.पा. कि उपमेयर देबिका बेल्बासेको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा आशिष थानिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन बिशाल पोख्रेल र इन्दिरा पौडेलले गर्नुभएको थियो।
    कौशी खेती र करेसा वारि खेती भनेको के? र घरमै उत्पादन भएको फोहोरको ब्यवस्थापन घरमै गरि प्राङ्गारिक मल बनाएर घरकै करेसाबारिबाट परिवारमा हुने आर्थिक लाभ र बाताबरण संरक्षकमा पुग्न जाने टेवालाइ बिशेष ध्यानमा राखी उक्त तलिम सन्चालन गरिएको थियो।
    करेसावारि निर्माण , ब्यबस्थापन , तरकारीका विभिन्न जातहरु, बिषादीको उचित प्रयोग, झोलमल बनाउन तरिका , कौशी खेतीको मोह र त्यसको ब्यबस्थापन साथै तरकारीबालिमा लाग्ने विभिन्न कीट तथा रोगको ब्यबस्थापनको बारेमा किसानहरुलाइ जानकारी दिइएको थियो।
    किसान र तालिमकर्ता बिच भएको अन्तरक्रिया ले किसानहरु तरकारी खेती र कौसी खेती प्रती आकर्षक भएको र उचित सुझाव र सल्लाह पाएका कारण अब आफुहरु ले पनि घरमै जैबिक खेती गर्ने संकल्प पनि गरेका छन।
    सनिवारको उक्त कार्यक्रम पश्चात् किसानहरुले घरेलु जैबिक खेतीको बारेमा धेरै कुरा बुझेको भन्दै टिम नेपो दाङ लाई धन्यवाद पनि दिएका छन ।
    किसान प्रतिनिधि जुना केसि, हरिकला अर्याल, कमला पोख्रेलले यस्तो किसिमको तालिमहरु अझै पनि आवस्यक भएको बताउनु भयो।
    करिब ८० जना किसानहरु सहभागी भएको उक्त कार्यक्रममा एन वाइ सि ए दाङका अध्यक्ष जिबन उप्रेती, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष बिनोद कुमार पाण्डे,पृथु टेक्निकल कलेजकी छात्रा बिपना आचार्य,दिब्यसरी राना मगर,कुसुम बुढाथोकी लगाएतले मन्तव्य ब्यक्त गर्नुभएको थियो।

    शनिबार, चैत २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      प्यूठानमा चार जनाको शव फेला

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ४.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ५.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ६.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ७.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ८.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation