• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारले घटायो मन्त्रालय संख्या

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

कर्मचारीले राजनीति गरे जागिर जाने

अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

६५ वर्षमा एसईई उत्तीर्ण

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • ३. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ४. कर्मचारीले राजनीति गरे जागिर जाने

  • ५. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ६. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ७. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ८. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

  • ९. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

  • १०. ६५ वर्षमा एसईई उत्तीर्ण

सुशासन मापन विधीको कार्यशाला गोष्ठी सम्पन्न


  •   सोमबार, चैत १८, २०७५ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । सामुदायिक विद्यालयको सुशासनको अवस्थालाई अंकमा मापन गर्नका लागि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गुल्मीदरबार गाउँपालिका २, जुभुंगमा रहेको काभ्रेपोखरी मा।वि।मा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र सरोकारवालाको उपस्थितिका उक्त कार्यक्रम सम्पन्न भएको हो ।
    एकीकृत ग्रामीण विकास समाज गुल्मी र एफ।एच।आई।३६० को संयुक्त सहकार्यमा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत जिल्लाको छत्रकोट गाउँपालिकामा रहेको मैण्डाँडा मा।वि। र जुभुंगको काभ्रेपोखरी मा।वि।मा उक्त विधिको कार्यान्वयन गरिएको हो । उक्त कार्यशालामार्फत विद्यालयको समग्र सेवाप्रवाहलाई प्रभावकारिता, जवाफदेहिता, विधिको शासन, सहभागिता र समता गरी ५ वटा मापदण्डका विभिन्न सुचकहरुका आधारमा कार्यसम्पादनलाई अंकमा मापन गरिने संस्थाले जनाएको छ ।
    सहभागिहरुले दिएको अंकका आधारमा कमजोर देखिएका सुचकहरुलाई छनौट गरी अन्त्यमा सुधारका लागि कार्ययोजना बनाइनेछ । काभ्रपोखरी मा।वि।को सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष हरिहर गौतमले विद्यालयको स्वमूल्यांकन गर्ने कामको सहजीकरण गरिदिएकोमा संस्थालाई धन्यवाद दिनुभयो ।
    कार्यक्रममा विद्यालयका प्र।अ। श्रीराज खड्का, एकीकृत ग्रामीण विकास समाजका कार्यसमिति सदस्य ओम कार्की लगाएतले मन्तब्य राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन परियोजना संयोजक हीरा कुवँरले गर्नुभएको थियो ।

    Advertisement

    सोमबार, चैत १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • ३.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ४.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ५.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ६.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    भर्खरै

    • १.
      सरकारले घटायो मन्त्रालय संख्या

    • २.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • ३.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ४.
      अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    • ५.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    • ६.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

    • ७.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ८.
      तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation