• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ४. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ५. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ६. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ७. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ८. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ९. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • १०. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

पैसा भन्ने चिज के रहेछ ?


  •   शुक्रबार, चैत १५, २०७५ मा प्रकाशित
  • ✍️दीपक राज जोशी
    “म पैसा हुँ, म बोल्दिन….तर
    सबैको बोली बन्द गर्न सक्छु !”
    “म पैसा हुँ, म तिम्रो साथमा छु भने तिम्रो हुँ
    तिम्रो साथमा छैन भने तिम्रो होइन..” तर
    “म तिम्रो साथमा भएँ भने सबै जना तिम्रा हुनेछन !”

    Advertisement

    पैसा भन्ने चीज यस्तो हो, जुन चीज दिंदा मानिस खुशी हुन्छन् , नदिए रिसाउँछन् , दिन सजिलो हुन्छ तर लिन गाह्रो हुन्छ ? त्यसले गर्दा कोही आफन्त पनि दुश्मन बन्छन् भने कहिले त्यही चीजले दुश्मनलाई पनि आफन्त बनाउँछ । कोही त्यसैका लागि नाता तोड्छन् त कोही त्यसैका लागि घरबार छोड्छन्, कसैले स्वदेशमा नै पाउँछन् भने कोही विदेश जान खोज्छन् । कोहि धन नै सर्वथोक हो भन्छन्, अरु सबै बिर्सेर पैसा कमाउन पट्टि लाग्छन् र जीवनभर पैसाकै दास बन्छन् भने कोहि पैसा केहि पनि होइन भन्छन् । पैसा राम्रो काम गरेर मात्र कमाइन्छ भन्ने भने पनि होइन । पैसाको अर्को पक्ष पनि छ त्यो हो घुसखोरी, डाका , चोर, कालो बजारिया चन्दा असुलि , तस्कर, चेलिबेटी बेचबिखन आदि बाट कमाएको पनि पैसा हो । त्यसैले सबै खाले पैसालाई एउटै आँखाले हेर्न भने हुदैन। पैसाको दौडको कहिल्यै अन्त्य हुदैन बरू ,हाम्रो अन्त्य हुन्छ।

    कसैले धनी मान्छे शोषक हुन् , पूँजीपतिहरु सामन्त हुन् भन्ने ठान्छन् भने कसैले गरीबहरु खराब हुन्छन् भन्छन् । कसैले सोझो औंलाले घिउ आउदैन अर्थात धन कमाउन ठग्नै पर्छ भन्छन् ।जन्म दिने आमा को माया ममता र पालनपोषण गर्ने बाबालाई पनि छोड्छन्, श्रीमति र छोरा छोरीलाई पनि छोड्छन्, कसैले त्यो चीज पाउनका लागि कसैको हत्या र डकैती पनि गर्छन् । यो चीज संसारमा बाचुन्जेल मात्र काम लाग्छ, मरे पछि हाम्रो साथ लिन पनि सक्दैनौ।अनुरोधः पैसाको लागि आफन्तसँग नाता नतोड्नु होस्, त्यो चीज पाउनका लागि फटाई, हत्या, हिंसा, चोरी, डकैती, छलकपट नगर्नुहोस् ।
    पहिले पहिले आम्दानीको स्रोत खेतिपाति हुने गर्थ्यो र जसले जमिन हडप्न सक्यो त्यहि धनी बन्थ्यो ।तर आजको जमना फरक छ जमिनदारहरु सँग भन्दा कैंयौं गुणा धेरै पूँजी अन्यत्रै छ । यो लेख कुनै राजनिति शाश्त्र होइन र अर्थशाश्त्र पनि होइन । यो सानो लेख त पैसाको लागि के हो के गर्ने र नगर्ने पैसा कसरी र किन कमाउने भन्ने बारेको छोटो गफगाफ मात्र हो ।

    सामन्यतया पैसा शक्ति र क्षमताको मापन हो । एउटा शक्तिशाली देश सँग धेरै पैसा हुन्छ । शक्तिशाली हुनुको परिचय हो पैसा । पैसाकै सहायताले ठुला ठुला आविस्कार गर्न र देशको बिकास निर्माण गर्न सकिन्छ । देश धनी भए कुनै अर्को देशको मुख ताक्नु पर्दैन । कुनै पनि कुरा प्राप्त गर्न वा दैनिक कार्य सन्चालन को लागि पैसा नै चाहिन्छ । शिक्षा, स्वास्थ्य, गास, बास र कपास सबैको लागि पैसा चहिन्छ । हामीले शीर देखि पाउ सम्म लगाउने लुगा, कुरा गर्ने फोन, चलाउने इन्टर्नेट, बस्ने घर, खाने पानी, सबैको पैसा तिर्नु पर्छ । ट्वालेटको निकास र पानी को पनि पैसा तिर्नु पर्छ । अर्थात पैसा नभए जीवन धान्न सकिन्न । पैसा भए पहुच हुन्छ र ईच्छा भएमा समाज सेवा पनि गर्न सकिन्छ । आफुलाई मन लागेको बस्तु किन्न, मन लागेको ठाउमा वा देश बिदेश घुम्न जान, साथीभाइ मिलेर खानपिन गर्न , राम्रो लगाउन आदि सबै गर्न पैसा नै चाहिन्छ वा पैसा नभए यी कुराहरु गर्न सकिन्न ।

    पैसा मानिसको दास हो र हुनु पनि पर्छ । पैसाले मानिसका आवश्यकता पुरा गरिदिन्छ ।तर सन्तुष्टि कहिल्यै दिन सक्दैन।असल कर्म गरौं जो मृत्यु पछि पनि काम लागोस् । सृष्टिकर्ताको डर मान्नु होस् किनकि उनले हामीलाई हरेक समय निरिक्षण गरि रहेका हुन्छन्। पाप र पुण्यको फैसला त एक दिन अवश्य हुन्छ यो कुरामा बिश्वास राखौं।पैसाको दौडको कहिल्यै अन्त्य हुदैन बरू ,हाम्रो अन्त्य हुन्छ। हामिहरू त्यसलाई जित्नका लागी यता उता दौडिरहेको छौ जुन हामिलाई थाहा छ त्यो कहिल्यै पनि पाउन सक्दैनौ,त्यसैले पैसाको लागि मन मुटाव बन्द गरौ, र जे आफु सँग छ त्यस्समै खुसिका साथ रमाउन सिक्न पर्छ, जीवन यतिकै मा सार्थक हुनेछ।

    शुक्रबार, चैत १५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ४.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ५.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ६.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    भर्खरै

    • १.
      जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    • २.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • ३.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ४.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ५.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ६.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ७.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ८.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation