• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

कहिँ ८ दिनमा विद्युत, कहि ४८ वर्ष देखि अन्धकारमय ।।


  •   बिहिबार, चैत १४, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु।
    कहि ८ दिनमा विद्युत, कहि ४८ वर्ष सम्म अन्धकार सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । हो कपिलवस्तुको एक स्थानमा विकास गर्ने तरिका फरक देख्न पाउनु हुन्छ तपाईले ! कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ शिवपुर स्थित एक प्लाटिङ जग्गामा प्लाटिङ गरेको एक हप्ता मै बाटो बनाई, विजुलिको पोल गाडेर तार तानेर झिलिमिली पारेको देख्न पाईन्छ । सोहि १ नं वडा मै पर्ने वनकसवासा वस्ती अन्धकार छ । विगत ४८ वर्ष देखि बस्दै आएको शिवराज नगरपालिका वडा नं १ कै वनकसवासा वस्तीमा विद्युत नपुग्दा अन्धकारमय विताइ रहेका छन ।
    कपिलवस्तुको शिवराज नगरपालिका १ मा पुर्वपश्चिम राजमार्ग नजिकै वि.स २०२७,२८ मा बसेको वनकसवासामा अझै सम्म विद्युत पुगेको छैन । वनकासवासामा ७३ घर परिवार बस्दै आएका छ्न । वनकासवासामा विद्युत, सगै स्वास्थ सस्था, सुरक्षा निकास समेत पुगेको छैन । प्रत्येक निर्वाचनमा गाउँलेहरुलाई स्थानीय नेताले भोट लिने दाउमा विभिन्न किसिमका आश्वासन दिन्छन् तर बनकसवासाको समग्र विकासको लागि कसैले पहल नगरेको पाईएको छ ।
    कपिलवस्तुको क्षेत्र नं ३ मा पर्ने वनकसवासामा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, नगर प्रमुख, वडा अध्यक्ष लगायतका नेताहरु पुगेका छन तर विद्युत जडानका लागि कसैले पहल नगर्दा सिगों वस्ती अध्यारोमा बस्न बध्य भएका छन । विद्युत नहुदा वनकसवासाका स्थानीयलाई खानेपानीको समेत हाहाकार हुने गरेको छ । वनकसवासाका स्थानीय भन्छन हामी सयौं पटक अस्वासन पायौ तर विद्युत पाएनौ । अर्थिक चलखेलले प्लाटिङ जग्गामा एक हप्तामै विद्युत जडान हुन्छ तर हामी गरिबलाई अध्यारोमा बसेको कसैले देख्दैन ।
    ७३ घरपरिवारको विचमा एक मात्र ट्युबवेल रहेको छ त्यै पनि जेनेरेटरबाट चलाएर पानी तान्नु पर्ने अवास्था रहेको छ । केही वर्ष पहिले एक संस्थाले ट्युबवेल जडान गरेको थियो । गाउले भन्छ्न ट्युबवेल चलाउन विद्युत छैन डिजेल हालेर जेनेरेटर चलाउछौ पानी तन्छौ कसैलाई पुग्छ कसैलाई पुग्दैन ।
    अधिंकास गाउलेले सुरही खोलाको पानी पिउदै आएको स्थानीयले बताए । गाउले भन्छन् हामिले यस क्षेत्रका प्रदेश सभा सदस्य अर्जुन कुमार केसि, शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी, वडा अध्यक्ष जगत बहादुर जिसिलाई अनुगमन गरायो तर केही पहल भएन । वहाहरुले आश्वासन बहेक केही दिन सक्नु भएन ।
    गाउँका अगुवा भन्छन् कयौं पटक नगरपालिका ओहोरदोहोर गर्दा केही प्रतिफल प्राप्त भएन । विद्युत भयो भने हामिलाई धेरै नै राहत हुन्थ्यो । वालवालिका आफ्नो गृहकार्य गर्न पाउथे , हामी उज्यालोमा बस्न पाउथ्यो । वनकसवासा पुर्व पश्चिम राजमार्ग छेउमा रहेको पुरानो वस्ती हो । सडक विस्तार भयो अवातजावतमा सहज भएपनी अन्य सेवा सुविधाबाट बन्चित हुनु परेको छ बनकासवासकाका बासिन्दालाई ।
    सम्बन्धित निकायको भनाई ।।।
    अतिक्रमण बन क्षेत्र भएकोले विद्युत लैजना नदिएको वन डिभिजन कार्यालय गौतमबुद्धका प्रमुख दुर्गा बहादुर कार्कीले बताउनु भयो । वन क्षेत्रमा घर बनाएकोले माथिको निर्देशन अनुसार वन क्षेत्रमा विद्युत लैजाने प्रवाधान नभएको उहाको भनाई रहेको छ । वनकसवासालाई अन्य ठाँउमा स्थानन्त्रण गर्नु उपयुक्त विकल्प रहेको भनाई रहेको छ ।
    नेपाल विद्युत प्रधिकरण कृष्णनगरका प्रमुख लक्ष्मी केशर अगञ्जा सहितको टोलीले वनकसवासाको अनुगमन गरी विद्युत जडान गर्न अस्वासन दिएको पनी एक बर्ष हुन लग्यो तर विद्युत पुग्ने छाटकाट अझै सम्म देखीएको छैन । आगञ्जा भन्नु हुन्छ विद्युत जडानको लागि पहल भैरहेको छ ।
    यता शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले बनवासवासामा विद्युग लैजनाको लागि पहल भैरहेको बताउनु भयो । उहाले २०७६ सालको बैशाख महिना भित्र विद्युत पुग्ने आस्वासन दिनुभयो ।

    Advertisement

    बिहिबार, चैत १४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation