• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

सरोकारवालाको प्रतिवद्धता: बालमैत्री वडा घोषणा


  •   शनिबार, चैत ०२, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका वडा न १ लाई बालमैत्री वडा घोषणा गर्ने प्रतिवद्धता जनाएका छन । सनिवार वडा न १ को आयोजनामा रहेको एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले हस्ताक्षर गरेर बालमैत्री वडा घोषणा गर्ने प्रतिवद्धता जनाएका हुन ।
    यस शिवराज नगरपालिका वडा १ मा बालमैत्री स्थानिय शासन अवलम्वन घोषणा तथा यसको निरन्तरताका लागी हामी यस वडाका सम्पुर्ण सरोकारवालाहरुले प्रतिवद्धता गर्दछौ लेखेको व्यानरमा हस्ताक्षर गरेका हुन । कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन केसीले शिवराज नगरपालिकालाई वालमैत्री नगर घोषणा गर्नुपर्ने वताए ।कपिलवस्तु जिल्ला धेरै कुरामा पछाडी रहेकोले अव नागरिक सचेत हुनुपर्नेमा जोड दिए । वालवालिका भोलीका कर्णदार रहेकोले वालश्रम,वालविवाह जस्ता अपराध गर्ने छुट कसैलाई नरहेको वताए ।
    विदेशि देशहरुमा वालवालिकाका हिंसा गर्न नपाउने भएपनि नेपाल मा भने बालवालिका प्रतिको व्यावहार परिवर्तन नआएको वताए । गाउँलाई स्वस्थ्य सफा राख्न सवै लाग्नुपर्ने भन्दै अव अभिभावकले वालवालिकाको अवस्था बारे ख्याल गर्नुपर्ने वताए । “हाम्रो समाजमा छोरीलाई नियन्त्रणमा राख्ने तर छोरालाई ख्याल नगर्दा मदिराजन्य पदार्थ सेवनले समाजमा विकृति सिर्जना भएको छ ”उनले भने — अव आमावुवाले छोरीको मात्र होइन छोराको पनि ख्याल राख्नपुपर्छ । बालबालिकासँगको सहकार्यमा मात्रै बालमैत्री वडा सम्भव हुने भन्दै सो बातावरण वडास्तरमा बनाउन सांसद केसीले सुभाव दिए । शिवराज नगरपालिका विभिन्न जातजाति बसोवास गर्ने ठाउ रहेकोले सामाजिक सदभाव आवश्यक रहेको वताए । वालमैत्री वडा घोषणा गर्ने तयारी गरिरहदा स्थानिय नागरिकहरु पनि यस अभियानलाई सफल पार्न लाग्नुपर्ने वताए ।
    शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले शिवराज ९ लाई वालमैत्री वडा घोषणा गरेर अभियान सुरु गरेको जनाए । शिवराज नगरपालिका वडा १,२ वडा अन्तिम चरणमा रहेको भन्दै यस पश्चात शिवराज नगरपालिकाका अन्य वडालाई पनि वालमैत्री वडा घोषणा गर्ने जनाए । बालवालिकाको हक अधिकार सुनिश्चित गर्न नगरपालिकाले प्रयास गरिरहेको वताउदै मधेशि समुदायमा केहि जटिल रहेको वताए ।
    वडा न १ का वडा अध्यक्ष जगत वहादुर जिसिले वडा स्तरिय समिति गठन गरेर वैसाख महिना भित्र वडालाई वालमैत्री वडा बनाउने घोषणा गरे । स्वेयमसेवक,वालक्लव,युवाक्लव,आमा समुह लाई परिचालन गरि गाउँ गाउँमा सन्देश पुरयाउने काम भइरहेको जिसिले जनाए । शिवराज नगरपालिका वडा न १ लाई चैत्र मसान्त सम्म बाल मैत्री वडा स्थापना गर्ने योजना बनायता पनि समपुर्ण सुचकहरु पुरा गर्दै जादाँ केही समय लम्बिएको बताउदै अब वैसाख १५ सम्म घोषण हुने जनाए ।बाल मैत्री वडा स्थापित गर्ने क्रममा प्रत्येक घरघरमा गएर सर्वेक्षण गरिने जिसीले वताए । सवै सुचकलाई अनिवार्य पुरा गरेर सवैको सहयोगमा वडालाई बालमैत्री वडा बनाउने उद्धघोष गरे । कार्यक्रममा बालमैत्री स्थानीय शासन, यसको अवधारणा, आवश्यक्ता, चरण, कानून लगायतका विषयमा समेत छलफल भएको थियो ।

    Advertisement

    शनिबार, चैत ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation