• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

सञ्चार प्रविधीको प्रयोगले सुशासन र सहज सेवा प्रवाहमा सहयोग


  •   बुधबार, फागुन २९, २०७५ मा प्रकाशित
  • नेपालगञ्ज – खुल्ला स्थानीय सरकारको अवधारणाले पारदर्शीता, उत्तरदायी र जनसहभागीता बढाएको ठहर गर्दै यसको थप प्रभावकारितामा जोड दिइएको छ ।
    खुल्ला स्थानीय सरकारको संस्थागत विकासका लागि सञ्चालित सञ्चार प्रविधीका विविध कार्यक्रमले लोकतन्त्रको सुदृढीकरणसँगै सुशासन र सहज सेवा प्रवाहलाई आत्मसाथ गरेको अनुभव गरिएको छ । सूचना प्रविधिको क्षेत्रमा अमेरिकाले नेपालगञ्जमा गरेको सहयोगका कार्यक्रमबारे नेपालका लागि अमेरिकी राजदुत रेण्डी बेरी लगायतको टोलीले अवलोकन तथा अन्तरक्रिया गरेको छ । युएसआइडी र एफएचआई ३६० को सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको सहकार्यमा सञ्चालित पारस्परिक जवाफदेहिता परयोजना अन्तर्गत काठमाडौ लिभीङ ल्याबको प्राविधिक सहयोगमा वेभसाइड र एप्लीकेशन सञ्चालनमा छ । यो सेवा नेपालकै दोस्रो शहरका रुपमा नेपालगञ्जमा शुरु गरिएको हो ।
    नेपालगञ्ज उपमहानगरपालिकामा सूचनाप्रविधिको विषयमा गरिएको अन्तरक्रियामा सहभागी हुँदै राजदुत बेरीले स्थानीय सरकार र नागरिक समाजबीचको समन्वय र सहकार्यले नै समृद्ध समाज निर्माण हुने बताउनु भयो । बेरीले प्रविधिलाई अपनाएर काम गर्दा विकासमा सहज हुने बताउदै थप प्रभावकारिताका लागि पनि प्रतिवद्धता व्यक्त गर्नु भयो ।
    नगर प्रमुख डा. धवल शम्शेर राणाले खुल्ला स्थानीय सरकार पोर्टल र मोबाइल एप्लीकेशन लगायतका कार्यक्रम सञ्चालनले सेवा प्रवाहमा सहजता, पारदर्शीता, जवाफदेहीता र उत्तरदायी बनाउन मद्यत पुगेको विश्वास व्यक्त गर्नु भयो । राणाले नगरपालिकाले दिने सेवा सुविधालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने थप प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
    उपप्रमुख उमा थापा मगरले सञ्चार प्रविधीसँग सम्वद्ध समग्र कार्यक्रमबारे जानकारी दिदै प्रविधीमैत्री सेवाले जनसेवा सहज र प्रभावकारी भएको विश्वास व्यक्त गर्नु भयो ।
    सो कार्यक्रममा प्रवक्ता एन्डी डी आर्मेट, दूतावास सञ्चार संयोजक अपार पौडेल, एफएचआई ३६०का प्रमुख विष्णु सापकोटा, एफएचआई ३६०का उपप्रमुख सजना महर्जन, यूएसआइडीका सुशासन विज्ञ कृष्ण पाठक, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी, वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो । वेभसाइडमा उपमहानगरपालिकाको प्रोफाइल, वेजट, परियोजना, सेवा, संशाधन, सूचना तथा गतिवीधी, नक्शा आदि सम्पूर्ण तथ्यहरु समावेश छन् । वडाका सम्पूर्ण सेवा, योजना प्रगतिसगै स्थानीय नागरिकहरुले निशुल्क टोलफ्री नम्बरमा फाने गरि आफनो समस्या राख्ने व्यवस्था समेत मिलाइएको छ ।
    यस्तै नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ मा डिजिटल सेवाको सुभारम्भ गरिएको छ । राजदुत बेरी, नगर प्रमुख राणा, उपप्रमुख थापामगर, वडा अध्यक्ष दिपक बर्माले संयुक्त रुपमा सेवाको शुभारम्भ गर्नु भयो । राजदुत बेरीले जवाफदेहिता र आर्थिक पारदर्शिताका लागि डिजिटल डिस्प्ले सेवा नविनतम, सृजनशिल कार्य भएको बताउनु भयो । वडाध्यक्ष बर्माले डीजीटल सेवाले नगरवासीलाई सहज हुने विश्वास व्यक्त गर्नु भयो । वडा कार्यालयको प्रतिक्षालयमा ठूलो टेलिभिजनसँगै सूचना पार्टीहरु राखिएकोछ । सूचनामूलक सफ्टवेयर जडान गरि उपमहानगर र वडाका आधारभुत जानकारीसँगै सेवा, सुबिधा बारे सूचनाहरु राखिएको छ ।
    यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ जनप्रतिनिधि र स्थानीय सरोकारवाला बिच छलफल गरिएको छ । जवाफदेहिताका लागि आर्थिक पारदर्शीता कार्यक्रम अन्तगर्तको कार्यक्रममा दोहोरो सम्वाद गरिएको थियो । कार्यक्रममा राजदुत बेरीले जनता र जनप्रतिनीधीबीचको आमने सामनेले लोकतन्त्रको संस्थागत विकास, सुशासन र सेवा प्रवाहलाई सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा नगर प्रमुख राणन, उपप्रमुख

    Advertisement

    बुधबार, फागुन २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...