• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ४. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ५. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ६. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ७. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ८. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

विजयनगरमा आधारभुत ३ महिने सिलाई कटाई तालिम सम्पन्न


  •   बुधबार, फागुन २९, २०७५ मा प्रकाशित
  • कपिलवस्तु । आज विजयनगर गाउँपालिकाको ६ नं. वडामा सञ्चालित आधारभुत ३ महिने सिलाई कटाई तालिम सम्पन्न भएकोे छ । तालिम श्रृजनशील युवा क्लबको आयोजनामा र गाउँपालिकाको ६ नं. वडा कार्यालयको सहयोगमा सगरमाथा आमा समुहको भवन खडैचामा सम्पन्न भएको हो । उक्त तालिममा सहभागी भएका १५ जनालाई युवा क्लबले १ थान मेसिन, १ थान स्टुल, १ थान कैँची, १ थान टुल बक्स लगायत प्राविधिक सामग्रीहरु समेत वितरण गरेको आयोजकले जनाएको छ ।

    Advertisement

    कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले तालिम प्राप्त सहभागीहरुलाई सिलाई कटाई कार्यलाई एउटा पेसाको रुपमा निरन्तरता दिए मात्र सफलता पाइने बताउनु भयो । सिलाई कटाई पेसाले आर्थिक उपार्जनमा ठुलो सहयोग पुग्ने भएकाले पारिवारिक जीवन पनि सहज हुने थापाले भन्नु भयो ।

    कार्यक्रममा आफ्नो भनाई राख्दै ६ नं. वडाका वडा अध्यक्ष प्रेम बहादुर कलवारले सिलाई कटाई पेसाले आत्मनिर्भर र स्वावलम्बी बन्ने हुँदा उत्कृष्ट कार्य भएको बताउनु भयो । यस पेसालाई निरन्तरता दिने हो भने सीप, क्षमता र अनुभवमा कुनै कमी नहुने कलवारले बताउनु भयो ।
    कार्यक्रममा मन्तव्य दिँदै सहभागी भएकी सुमित्रा अहिरले सिलाई कटाई तालिम सिक्ने अवसर पाएकोमा धेरै खुसी लागेको बताउनु भयो । “हामीले पनि यस्तै अवसर पाउने हो भने समाजमा नयाँ परिवर्तन गर्न सक्ने” उहाँले भन्नु भयो ।
    त्यस्तै श्रृजनशील युवा क्लबका अध्यक्ष अग्नी प्रसाद सापकोटाले कार्यक्रममा आफ्नो कुरा राख्दै आफ्नो सीपको सही सदुपयोग गरे मात्र सिलाई कटाई पेसाले अगाडी जान सक्ने प्रेरणा दिने बताउनु भयो ।

    समापन कार्यक्रममा विजयनगर गाउँपालिका वडा नं ६ को अध्यक्ष प्रेम बहादुर कलवारको अध्यक्षता गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाको प्रमुख अतिथ्यता, वडा अध्यक्ष अनवर मुसलमान श्रृजनशील युवा क्लबका अध्यक्ष अग्नि प्रसाद सापकोटा को अतिथ्यता, आशा वैजालीको स्वागत मन्तव्य, रहेको थियो भने कार्यक्रम कार्यालय सहायक प्रेम कुमारी पाठकले सञ्चालन गर्नु भएको थियो ।

    बुधबार, फागुन २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ४.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ५.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ६.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    भर्खरै

    • १.
      जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    • २.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • ३.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ४.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ५.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ६.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ७.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ८.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation