• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

गुल्मीको पिपलधारा: खरको छानारहित पहिलो गाउँ बन्यो


  •   आइतबार, फागुन २६, २०७५ मा प्रकाशित
  • गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिका–२ मा रहेको पिपलधारा गाउँ खरको छानारहित बन्न सफल भएको छ। गुल्मीका १२ वटा स्थानीय तहमध्ये पिपलधारा खरको छानारहित पहिलो गाउँ घोषणा हुन सफल भएको हो । पिपलधारालाई खरको छाना विस्थापनको घोषणा धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल र उप–प्रमुख शिबबहादुर खत्रीले गरेका हुन् । पिपलधाराका कुल ७ सय ५० घरधुरीमध्ये करिव ५ प्रतिशत घरधुरी खरका छाना रहेकोमा धुर्कोट गाउँपालिकाले उक्त टिनको छानाले घर छाएर सके पछि पिपलधारा जिल्लामा मात्रै नभएर प्रदेश ५ मै पहिलो खरको छानारहित घर घोषणा हुन सफल भएको हो । चुनाब जितेपछि धुर्कोटका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेकै दिन गर्मीयाममा आगालागीबाट पीडित बनेका परिवारको घरमा टिनको छानाले घर छाई दिने र दुई बर्षभित्र धुर्कोटलाई खरको छानारहित गाउँपालिका बनाउने निर्णय गरेका थिए । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले धुर्कोटका कुल ७ वटा वडामा ५ सय घरधुरी खरका छाना रहेको र त्यसमध्ये कार्यभार सम्हालेको डेड बर्षको अवधिमा ३ सय २८ धुरीमा खरको छाना विस्थापित गरि टिनको छानाको घर निर्माण भई सकेको जानकारी दिए । बाँकी घर आगमी ६ महिनाभित्र सक्ने उनले उद्घोष गरे । उनले भने–‘ हामीले यस जिल्लामा मात्र होइन, देशभरमै पहिलो पटक खरको छाना विस्थापित गर्ने घोषणा गरेका थियौं, सोहीअनुरुप कार्यन्वयन पनि सबैभन्दा पहिला नै गर्दैछौं, धेरैजसो वडाहरुमा सम्पन्न हुने चरणमा छन्, क्रमशः घोषणा गर्दै जानेछौं । वडाध्यक्ष नविन जिसीका अनुसार नादीका कुमाल समुदाय, केही दलित समुदायहरु र अन्य केही घर परिवारसमेत ३ महिना पनि खान नपुग्ने अवस्थामा छन् । त्यस वडाको उदिना गाउँ पूर्ण सरसफाईयुक्त गाउँ घोषणा भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा स्वच्छता परियोजना धुर्कोटका संयोजक छविलाल विश्वकर्माका अनुसार पूर्ण सरफाईयुक्त गाउँपालिका र एक घर, एक धारा कार्यक्रमलाई सफल पार्न ७ सय ८३ घरधुरीमा एक घर एक धारा पुर्याइसकिएको छ ।

    Advertisement

    आइतबार, फागुन २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...