• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

वडाअध्यक्ष र सचिवको मिलेमतोमा दोस्रो विवाह दर्ता


  •   आइतबार, फागुन १९, २०७५ मा प्रकाशित
  • स्याङ्जा (चापाकोट)। चापाकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष र सचिवको मिलेमतोमा एक ब्याक्तीको दोस्रो विवाह दर्ता गरिदिएको खुलासा भएको छ । विवाहित भएको थाहा हुदा हुदै पनि वडा अध्यक्ष शंकरभक्त भण्डारी र वडा सचिव दशरथ भट्टराईले मिलमतोमा विवाह दर्ता गरिदिएका हुन् ।
    केशव पंगेनीले गएको वैशाखमा पुतली बजार नगरपालिका १३ बस्ने २५ वर्षिय प्रतिमा रेग्मी संग दोस्रो विवाह गरेका थिए । अध्यक्ष भण्डारी र सचिवलाई सबै कुरा थाहा हुदा हुदै पनि पैसाको चलखेलमा विवाह दर्ता गरिदिएको पंगेनीका जेठी श्रीमती खेमकुमारी पंगेनीले बताइन् ।
    केशवराज संग प्रेम विवाह गर्नुभएकी खेमकुमारीका एक छोरा र दुई छोरी छन् । “जनप्रतिनिधि हुँ जनताको साझा हितमा रहेर काम गर्छौ भनेर हिडेका व्यक्तिबाट नै पैसाको चलखेलमा कानुन विपरित विवाह दर्ता गरिदिएका छन्” खेमकुमारीको गुनासो छ ।

    Advertisement

    केशव संग वैवाहिक जीवनमा बाँधिएकी खेमकुमारीले २०६३ साल फागुन २४ गते पति कायम गरिएको नागरिकता देखाउदै उनले अध्यक्ष भण्डारी र सचिव दशरथ भट्टराईलाई कारवाही गर्नुपर्ने माग सहित चापाकोट नगरपालिकाको न्यायिक समिति समक्ष निवेदन दर्ता गरेकी छिन् ।
    चापाकोट नगरपालिका वडा नं ९ को कार्यालयको दर्ता रजिष्टरमा २०७५ माघ १३ गते १०००४५ नं मा दर्ता मिति रहेको र केशव पंगेनीले पुतलीवजार नगरपालिका वडा नं १३ बस्ने वर्ष २५ की प्रतिमा रेग्मी संग २०७५ बैशाख ४ गते विवाह भएको प्रमाण खुलासा भएको छ ।
    वडा सचिव दशरथ भट्टराईले आफुले यस भन्दा अगाडी कुनै गल्ती नगरेको बताउँदै जनप्रतिनिधिको दवाबमा बाध्य भएर गलत कार्य गर्न पुगेको स्वीकार गरे । यस बारेमा सबै कुरा सहायक प्रमुख जिल्ला अधिकारी समक्ष जानकारी गराएको छु भन्दै सचिव भट्टराईले सबै कागजपत्र आफुले लगाएको कोटको गोजीबाट निकाली देखाउदै अहिले यस विषय मिडियामा नराख्न मिडियाकर्मी समक्ष अनुरोध समेत गरेका छन् ।
    पहिले जनताले तिरेको कर र सिफारिस दस्तुर वापत लिइने राजस्व लिई अर्धकट्टी रसिद हरायो भनि वडा अध्यक्ष भण्डारी र सचिव भट्टराईले मोटो रकम झ्वाम पारेको एक स्रोतले बताएको छ ।
    चापाकोट क्षेत्रमा पहिले पनि यस्ता कार्यहरु भइरहन्थे । कर्मचारीतन्त्र भएका बखत यस्ता घटना सधै गुपचापमै रहीरह्यो । स्थानीय तह जनप्रतिधिको नेतृत्वमा चलेकाले जनताले पछिल्लो समय आफु अन्यायमा परेको गुनासो लिएर जान थालेका छन् ।
    जनताले निष्पक्ष रुपमा जनप्रतिनिधिले काम गरुन भन्ने चाहना राखेका छन् । तर जनताको मत जितेर नेतृत्व तहसम्म पुगेका जनप्रतिनिधिले नै यस्ता गलत नियत गर्न थालेपछि चापाकोट नगरपालिका वडा नं ९ मा गाउँ गाउँमा सिंहदरबार भन्दा पनि लुट र भ्रष्टतन्त्र मौलाउन थालेको स्थानीयवासीको आवाज अहिले सुनिन थालेको छ ।
    कर्मचारी कमाऊ धन्दामा रहेर चापाकोटका स्थानीयवासीले पहिले देखि नै निकै सास्ती खेप्दै आएका थिए । जनप्रतिनिधि आएपछि यस गलत कार्य रोकिनेमा यहाँका स्थानीयवासी विश्वस्त बनेका थिए । पुनः यस्ता गलत नियत सुरु हुन थालेपछि जनप्रतिनिधि माथीको विश्वास घट्दै गएको छ ।

    आइतबार, फागुन १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation