• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

शिवगढीको प्रचार प्रसारकोको लागी मेला


  •   शनिबार, फागुन १८, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)।कपिलवस्तुको धरोहर ऐतिहासिक शिवगढी मन्दिरको प्रचार प्रसार प्रर्वद्धन गर्ने उद्देश्यका साथ महाशिवरात्री मेला विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । शिवगढी किल्लाको प्रचार प्रसार गर्ने उद्देश्यले धानखोला र रमुवादह गरी दुई ठाउमा मेला लाग्ने वताइएको छ । हिन्दुहरुको महान पर्व शिवरात्रीको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको आयोजक शिवगढी पर्यटन विकास संस्थाले जनाएको छ ।  जिल्लाको शिवराज नगरपालिका वाड नं ९ शिवगढीको चुचुरोमा अवस्थित शिवगढी मन्दिरमा महाशिवरात्रीको अवसरमा नेपाल र भारतका विभिन्न क्षेत्रका हज्जारौ हिन्दु श्रद्धालु भक्तजनहरु शिवलिङ्गको पुजा आरधाना गर्न आउने गरेका छन । समुद्र सहतबाट ९५४ मिटर उचाइमा रहेको शिवगढी मन्दिरमा परापूर्वकाल देखि नै महाशिवरात्री पर्वका दिन विशेष पुजाआजा हुने गरेको छ । सोही दिन कपिलवस्तु, रुपन्देही, दाङ्ग,नवलपरासी,प्यूठान जिल्ला र छिमेकी भारतको उत्तर प्रदेश,विहार लगायतबाट हजारौको संख्यामा दर्शन गर्न आउने गर्दछन । मन्दिर क्षेत्रमा केहि महिना अघि प्रदेश सभा सदस्य अर्जुन केसी,पुरातत्व अधिकृत सहितको टोली सो मन्दिर क्षेत्रमा पुगेको थियो । तत्कालिन बौद्ध धर्मालम्बि दैलेखी राजा रिपु मल्लको पालामा बुद्ध जन्मस्थल लुम्बिनी आवतजावत गर्ने मार्ग समेत रहेकोले बौद्ध सर्किटको समेत सम्भावना रहेको प्रारम्भीक अनुमान गरिएको थियो । शिवगढी क्षेत्रमा शिवरात्रीको समयमा भक्तजनहरुको उल्लेखनीय सहभागी हुने भएकोले मेला आयोजना गरेको आयोजकको भनाई रहेको छ । धानखोला र वानियाभार प्रवेश द्धार रहेकोले उक्त स्थानहरुमा मेला आयोजना गरीएको हो । विविध ऐतिहासिक क्षेत्र शिवगढी धार्मिक दृष्टिले मात्रै नभइ पर्यटकीय दृष्टिले पनि निकै महत्वपूर्ण क्षेत्र रहेको वडा नं ९ शिवगढीका वडा अध्यक्ष चुर बहादुर खड्का जिवनले बताए । प्रचार प्रसारको अभावमा अझै पनि ओझेलमा नै रहेको मन्दिरको प्रचारका लागी कार्यक्रमको आयोजना गरिएको उनले बताए । रमुवादहमा बृहत साँस्कृतिक कार्यक्रम फागुन १८, १९ र २० गते सम्म हुने छ भने धानखोलामा १९ र २० गते हुने छ । शिवगढीको प्रचार संगै शिवगढी पर्यटकीय करिडोर निर्माणमा कार्यक्रमले टेवा पुग्ने वानियभारमा आयोजित मेलाका संयोजक माल बहादुर घर्तिमगरले वताए ।त्यस्तौ धानखोला कार्यक्रमका संयोजक दिनेश पुनले शिवगढी जिल्लाकै चिनारी रहेकोले प्रचार प्रसारगर्न आवश्यक रहेको वताए । कार्यक्रममा राष्ट्रिय चर्चित कलाकारहरु सम्झना लामिछाने,राम चन्द्र चन्द, सन्दिप न्यौपाने, श्रीनिवास चौधरी, दिपक भण्डारी, शिव खनाल, बर्षा लम्साल, मिसन भुसाल, मोडल तथा कोरियोग्राफर सुमन पौडेल, मोडल श्रृजन पोखरेल लगायतका कलाकारहरुको प्रस्तुती रहने के।सी।ले जनाए । साथै छमछमी कलाकेन्द्र र स्थानिय क्लबहरुको पनि प्रस्तुती रहने उनले बताए ।

    Advertisement

    शनिबार, फागुन १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation