बुटवल । बिहीवार बिहान असिना सहित देशभर भारी वर्षा भएको छ । भारी वर्षाका कारण एकदम चिसो बढेको छ । बिहान ७ बजेतिर असिनासहित भारी वर्षा भए पछि सडकपेटी असिनाले भरिएका थिए । असिनाले सडक पेटि भरिएपछि हिउँ परेजस्तै महसुस भएको स्थानीयले बताए ।
Advertisement