• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ३. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ४. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • १०. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

प्युठान महोत्सवमा बद्री पंगेनीले पहिले रुवाए, अनि छमछमी नचाए


  •   आइतबार, फागुन १२, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान। जुम्री वसपार्क व्यवस्थापन र सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्ने भन्दै प्युठानमा चलेको महोत्सवमा लोक दोहोरी गायक बद्री पंगेनीले गीत गाउँदा महोत्सव हेर्न पुगेका दर्शकको आशु थामिएन्न । महोत्सवको आइतवार दश औं दिनका मुख्य आकर्षक बनेका गायक पंगेनीले स्तेज चढ्ने बित्तिकै ‘आमा बिदा पाउदिन’ बोलको गीत गाए । उनले गीत मार्फत बिदेशमा रहेका बिभिन्न कथा वस्तुहरु सुनाए । धेरै दर्शकहरु आमाहरुले आँखाबाट आँसु झारे । उनी गीत गाउँदै दर्शकसँग पुगे धेरै आमाहरु उनको मुहार हेर्दै आँसु झारिरहेका थिए । गायक पंगेनीको गीतमा महिलाहरु मात्रै होइन धेरै पुरुषहरुका पनि आँसु थामिएनन् । गीत गाउँदा पंगेनी आफै भावनामा डुवेर स्तब्ध जस्तै थिए । गीतमा उनले बिदेशीएका धेरै नेपालीहरुलाई स्वदेशमै रोजगारीको व्याबस्था मिलाउन आग्रह गरे । दुखको गीत गाएर रुहाएका उनले दर्शकहरुलाइ समाह्ल्न फेरि छमछमी नचाउने गित सुरु गरे।
    ‘कान्छी सालीमा, रातो पछ्यौरी, खोइ हाम्रो दिलमा त घामै लागेन’ लगाएतका गीत उनले गाए ।दर्शकहरु फेरि खुसी हुँदै नाचेर साथ दिए। पाको उमेरका दर्शक विशेष गरी महिला दर्शक भावुक भए पनि युवा पुस्ता भने उहाँको फोटो खिच्न र भिडियो कैद गर्न व्यस्त भए । फागुन १५ सम्म चल्ने प्युठान महोत्सवमा आइतबार बद्री पंगेनी, राजेश बर्देवा, सीता राणा, अर्पण राज गिरि लगाएतका कलाकारले मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै महोत्सवमा १३ गते सोमबार नेपाली सिनेमा जगतका नायक दिलीप रायमाझी, १४ गते मंगलबार महानायक राजेश हमालको उपस्थिती रहने आयोजकले जनाएको छ । प्युठानकै पहिलो बसपार्क जुम्री बसपार्कको आयोजनामा भएको महोत्सवमा संकलन भएको रकमले जुम्री मेला व्यवस्थापन गरिने समितिका संयोजक श्रेष्ठले बताए । जिल्लामा धेरै एम्बुलेन्स सञ्चालनमा छन् । अत्याधुनिक एम्बुलेन्स नहुँदा दुरदराजका जनताले दुःख पाईरहेको अवस्थामा केहि सहजता प्रदान गर्न एम्बुलेन्स सञ्चालन गर्न लागिएको श्रेष्ठले बताए ।

    Advertisement

    आइतबार, फागुन १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ३.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ४.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • २.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ४.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ७.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ८.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...