• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

दर्शकको माग वढेसंगै प्युठान महोत्सव २ दिन थपियो


  •   शनिबार, फागुन ११, २०७५ मा प्रकाशित
  • सागर रिजाल÷प्युठान। जुम्री वसपार्क व्यवस्थापन समिति प्युठानको आयोजनामा फागुन ३ सञ्चालन भईरहेको प्युठान महोत्सव दुई दिन थपिएको छ । फागुन १३ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव दुई दिन थपि फागुन १५ सम्म चल्ने आयोजक कमिटिका संयोजक सुमन श्रेष्ठले बताए । प्युठानी जनताले महोत्सवलाई अथाहा माया गरेको मुल आयोजक समितिका संयोजक श्रेष्ठले बताए । उनले भने,–‘महोत्सवलाई अथाहा माया सहित केहि दिन थप्ने सुझाव दिएकाले महोत्सव थपेका हौँ । ’ महोत्सवमा दिनानुदिन दर्शकको चाप वढेको उनले बताए । उनले भने,–‘दर्शकहरुले महोत्सवमा आएका कलाकारहरुलाई निकै मन पराउनुभएको छ ।’ उनले महोत्सवमा प्युठानी उद्योगी, व्यपारी, राजनीतिक दलका प्रतिनीधि लगाएतबाट ठूलो सहयोग पाएको बताए । मेला थप्न जिल्ला प्रशासनबाट अनुमति समेत ल्याईसकेको उनले बताए । महोत्सवमा नेपाली कला, संस्कृतिको जर्गेना गर्न नेवार, मगर, कुमाल सस्कृतिको झझल्को, पर्यटकीय तिर्थस्थलहरुको प्रचारप्रसार गरिएको श्रेष्ठले बताए । त्यस्तै राष्ट्रिय कलाकार तथा स्थानीय कलाकार मार्फत नेपाली लोक संस्कृतिको संरक्षण गरिएको समेत उनले बताए । महोत्सवमा नायक निखील उप्रेती, कलाकार जीवन शर्मा, रामजी खाड, दुर्गेस थापा, लगाएतका दर्जनौ कलाकारले मेलामा मनोरञ्जन दिईसकेको उनले बताए ।
    शनिवार प्युठान महोत्सवमा दर्शकको उईरो लागेको थियो । करिब २० हजार दर्शकको उपस्थिती रहेको थियो । दर्शकले मन्चनै भरेका थिए । कलाकारहरु स्टेजमा पुग्दा समेत दर्शकहरु गेट बाट छिर्न समेत पाएका थिएनन् । मञ्च पुरै भरिएको थियो । दर्शकलाई शनिवार कलाकार राजु परियार, कृष्ण रेउले, सम्झना लामिछाने लगाएतका कलाकारले भरिपूर्ण मनोरञ्जन प्रदान गरेका थिए । दर्शकहरु उनीहरुका गीत सुनेर नाचेका समेत थिए । त्यस्तै महोत्सवमा १२ गते आईतबार बद्री पंगेनी, १३ गते सोमबार नेपाली सिनेमा जगतका नायक दिलीप रायमाझी, १४ गते मंगलबार महानायक राजेश हमालको उपस्थिती रहने आयोजकले जनाएको छ । प्युठानकै पहिलो बसपार्क जुम्री बसपार्कको आयोजनामा भएको महोत्सवमा संकलन भएको रकमले जुम्री वसपार्क व्यवस्थापन गरिने र सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्ने मेला व्यवस्थापन समितिका संयोजक श्रेष्ठले बताए । जिल्लामा धेरै एम्बुलेन्स सञ्चालनमा छन् । अत्याधुनिक एम्बुलेन्स नहुँदा दुरदराजका जनताले दुःख पाईरहेको अवस्थामा केहि सहजता प्रदान गर्न एम्बुलेन्स सञ्चालन गर्न लागिएको श्रेष्ठले बताए ।

    Advertisement

    शनिबार, फागुन ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation