• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

शिवराज नगरपालिका:बाल संरक्षण तथा लैङ्गिक हिंसा निवारण सम्वन्धी निति बनाउदै


  •   शनिबार, फागुन ११, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा) कपिलवस्तुको शिवराज नगरपालिकाले बाल संरक्षण तथा लै¨िक हिंसा निवारण निति निमार्णको गृहकार्य गर्दै छ । नमुना एकिकृत विकाश परिषदले सम्पुर्ण वडामा सर्वेक्षण गरि लै¨िक हिंसा तथा वाल हिंसाको वर्तमान अवस्थाको वारेमा जानकारी लिएपछी उक्त मस्यौदाको वारेमा छलफल भएको हो । शिवराज नगरपालिकाका जनप्रतिनिधि तथा सरोकार वालाहरुले उक्त विषयमा सुझाव दिएका छन । २ दिन सम्म चलेको उक्त निति निमार्णको छलफल तथा कार्ययोजनामा सर्वैक्षणको आधारमा २२ पेजको एक खाका पेश गरिएको थियो ।
    शिवराज नगरपालिकामा वालश्रम,वालविवाह,दाइजो,समयमा जन्मदर्ता नबनाउने विषयमा जल्दावल्दा रहेको पाइएको छ ।नगरपालिका भित्र घरेलु हिंसा एउटा प्रमुख समस्यको रुपमा देखा परेको छ । शिवराज नगरपालिकामा देखा परेका समस्याहरुलाई समाधान गर्नको लागी निति आवश्यक रहेको सारोकारवालहरुले ठहर गरेका छन ।
    निति निमार्णको लागी तयार पारिएको उक्त मस्यौदालाई कहि परिमार्जन समेत गर्ने भएको हो ।मस्यौदालाई अन्तिम रुप दिएपछी उक्त मस्यौदाको आधारमा नगरपालिकाले निति निमार्ण गर्ने शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताए । “यो एउटा प्रारम्भीक चरण हो यसमा अपुग भएका विषयलाई समावेश गरेर नगरपालिकाले बाल संरक्षण तथा लै¨िक हिंसा निवारण निति निमार्ण गर्ने छ ”अधिकृत पौडेलले भने ।
    विभिन्न समुदायको बसोवास रहेकोले धेरै कुरीति तथा कु सस्कारका कारण वालश्रम तथा हिंसा हुने गरेको वडा न १ का वडा अध्यक्ष जगत वहादुर जिसीले वताए । लामो समयदेखी वालश्रमको विरुद्ध विषयमा आवाज उठाउदै आएको उनले वताए ।
    उक्त सुझाव संकलन कार्यक्रमको सहजिकरण गर्द अधिवक्ता राजु श्रीवास्तवले कानुनी कुराहरुलाई साथमा लिएर बाल तथा लै¨िक हिंसा विरुद्ध निति निमार्ण गर्नुपर्ने वताए ।नेपालको संविधानमा नै वालश्रम तथा हिंसा गर्न नपाउने रहेकोले यसलाई व्याभारीक रुपमा लैजानुपर्ने वताए । शिवराज नगरपालिकाका सवै वडामा सर्वेक्षण गरि मस्यौदा तयार पारेको नमुना एकिकृत विकाश परिषद जिल्ला संयोजक आर टि खानले वताए । मस्यौदा माथि छलफल भएको भन्दै अव मस्यौदा लाई अन्तिम रुप दिने वताए । उक्त कार्यक्रमा शिवराज नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी,सरोकारवालहरुको सहभागीता रहेको थियो ।

    Advertisement

    शनिबार, फागुन ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation