• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

अल्फाले गर्यो स्कुलमै स्वास्थ्य जाँच र शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम


  •   शुक्रबार, फागुन १०, २०७५ मा प्रकाशित
  • दाङ । जिल्लाको एक बिध्यालयले निशुल्क स्वास्थ्य परिक्षण तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित अल्फा बोर्डिङ स्कुलले शुक्रवार एक कार्यक्रमको आयोजना गरि बिध्यालयमा स्वास्थ्य चेकजाच तथा निशुल्क स्वास्थ्य परिक्षण गरेको हो । प्रदर्शनी विद्यार्थीहरुलाई अध्ययनका लागि प्रयोग गरिने विभिन्न शैक्षिक सामाग्रीहरु राखिनुका साथै पाँच सय ६५ जना बढिको निशुल्क स्वास्थ्य परिक्षण समेत गरिएको बताईएको छ ।विद्यार्थीमा पढाइप्रति रुचि र सिकाइ उपलब्धि बढाउन शैक्षिक सामग्रीको प्रदर्शनी र विभिन्न रोगहरुबाट बच्न बिध्यार्थीहरुले समय–समयमा स्वस्थ्य परिक्षण गर्न आवश्यक रहेको भन्दै स्कुलमा स्वास्थ्य परिक्षण गरिएको विद्यालयका शिक्षक हेमन्त अधिकारीले बताए। वर्ष भरिको शैक्षिक उपलब्धि, बिध्यार्थीले गरेका कृयाकलापलाई प्रदर्शन समेत गरिएको उनको भनाई छ।विद्यालयले आयोजना गरेको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा बरिष्ट सर्जन डा. रमेश बस्नेत, जनरल फिजिसियन डा.अभ्यास पोख्रेल, जनरल फिजिसियन सुनिल महर्जन, डेन्टीस डा. बिनिता श्रेष्ठ, स्टाप नर्सहरु योजना अधिकारी, सोनु श्रेष्ठ, स्वेता चौधरी, निशा पोख्रेल,पुष्पा श्रेष्ठलगायतले विद्यार्थी तथा अभिभावकहरुको स्वास्थ्य चेकचाज गरेका थिए । त्यस अवसरमा बिरामीहरुलाई फार्मेसिष्ट रमेश खनालले औषधि वितरण गरेका थिए ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षाविद गोविन्द न्यौपाने, घोराही उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष रविलाल घर्ति,एबिआईका निर्देशक ढुण्डिराज गिरी, ग्लोवल टे«र्निकका दिपराम टण्डनलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रिन्सीपल आदिम केसीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक हेमन्त अधिकारीले गरेका थिए ।

    Advertisement

    शुक्रबार, फागुन १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation