• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

शल्यक्रियापछि दृष्टि: आँखा देखे पछि फर्किएको खुसी


  •   बिहिबार, फागुन ०९, २०७५ मा प्रकाशित
  • टिकाराम पोख्रेल,प्यूठान। जिल्लाको नौबहिनी गाउँपालिका ८ फोप्लीकी ७२ बर्षीय डिला बि.क. मोतिया बिन्दुको शल्यक्रियापछि दुवै आँखा देख्नसक्ने भएकी छिन । २ बर्ष अगाडि देखि उनको आँखामा समस्या देखिए पनि उपचार गराउने ठाउँ थाहा नभएपछि उपचार गर्न पाएकी थिइनन् । बिहिबार उनको निःशुल्क रुपमा मोतिया विन्दुको शल्यक्रिया भएपछि उनी आँखा देख्ने भएकी हुन । प्रष्ट आखाँ देख्ने भएपछि डिलाले खुशी भएको बताइन् । ‘उपचार गराउने ठाउँ थाह नहुदा आँखाको उपचार गराएको थिईन्न, उपचार नगरी बसेको थिए, उनले भनिन यहाँ निशुल्क शिबिर आएको थाहा पाएर आएको, आँखा पनि देख्न सक्ने भए । नौबहिनी गाउँपालिकाको सहजीकरण र शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले बहानेमा निःशुल्क आँखा परिक्षण शिविर संचालन गरेपछी सेवा लिन पाउँदा यहाँका स्थानीय खुसी भएका छन् ।
    नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पतालमा निशुल्क शल्यक्रिया शिविर बिहिबार सम्पन्न भएको छ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेड, गौमुखी गाउँपालिका, नौबहिनी गाउँपालिका, प्यूठान नगरपालिका र आँखा अस्पतालको सहयोगमा मोतियाविन्दुका विरामिको निशुल्क आँखाको शल्यक्रिया भएको आँखा अस्पतालले जनाएको छ ।
    शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडको आयोजनामा नौबहिनि गाउँपालिका बाहानेमा गत माघ १९ गते निशुल्क आँखा शिविर सम्पन्न भएको थियो । सो शिविरमा १ सय ९४ महिला र १ सय ४७ पुरुष गरि जम्मा ३४१ जनाले आखाँ परिक्षण गराएका थिए । उक्त शिविरमा मोतियाविन्दुको सल्यक्रिया गर्नुपर्ने जम्मा ३८ जना विरामिको पहिचान भएको थियो । ३८ मध्ये १८ जनाले मात्रै शल्यक्रिया गराएकोे नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थान आँखा उपचार केन्द्रका डाक्टर अमृत बास्तोलाले जानकारी दिए ।
    बहानेको आँखा शिविरबाट मोतियाविन्ुदको पहिचान भएका मध्ये १८ जना मात्रै शल्यक्रियाको लागि सम्पर्कमा आएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेड विजुवार प्यूठानका शाखा प्रमुख मेघराज पोख्रेलले जानकारी दिए । ‘शिविरबाटै शल्यक्रियाका लागि बोलाएका थियौँ’ शाखा प्रमुख मेघराज पोख्रेलले भने ‘सबैको शल्यक्रिया गर्ने योजना थियो तर सम्पर्कमा नै आउनु भएन्’ ।
    बुधबार र शुक्रबार चलेको २ दिने शल्यक्रिया शिविरमा ८५ जनाको निशूल्क शल्यक्रिया भएको अस्पतालले जनाएको छ । जस्मा २५ जना गौमुखी गाउँपालिका, ७ जना नौबहिनी गाउँपालिका, १६ जना प्यूठान नगरपालिकाले जिम्मा लिएको प्रस्तावित नरेन्द्रगायत्री आँखा उपचार केन्द्रका सञ्चालक हिमाल श्रेष्ठले जानकारी दिए । विरामीको खाना, बस्नको लागि श्रेष्ठले जिम्मा लिएका थिए ।

    Advertisement

    बिहिबार, फागुन ०९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • २.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ३.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ४.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ५.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ६.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ७.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ८.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation