• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

ऐरावती क्षेत्रका बजारको अनुगमन


  •   बिहिबार, फागुन ०९, २०७५ मा प्रकाशित
  • सागर रिजाल÷प्युठान ।
    जिल्ला प्रशासन कार्यालय प्युठानले ऐरावती गाउँपालिका क्षेत्रका बजारमा अनुगमन गरेको छ । विहिवार गाउँपालिका क्षेत्रका कैरन, हर्नाघाट, पकला, बरौलामा रहेका करिब ३५ वटा पसलको अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीले जानकारी दिए ।
    जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन विभिन्न ठाउँमा गर्दै आएको छ । व्यवसायी गर्नेले पनि नियम कानुनको पालना गरेका छन् या छैनन् भन्ने थाहाँ पाउँन र नगरेकोलाई गर्न आग्रह गर्दै बजार अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए । उनले भने,–‘स्थानिय सरकार र सरोकारवालाको सहयोगमा बजार अनुगमन गरेका छौँ । ’
    शुरुमा मुख्य बजार केन्द्रबाट शुरु गरिएको अनुगमन प्रक्रिया विस्तारै गाउँस्तरमा समेत लगिएको उनले बताए । अनुगमनमा जैविक उपभोग्य पदार्थ, मदिराको अनुगमन गरिएको छ ।

    Advertisement

    बजार अनुगमनमा मुल्य सूचि, व्यवसाय दर्ता, नवीकरण, नापतौल प्रमाण, म्याद नागेका सामाग्री भएको छ या छैन्, स्थायी लेखा नम्बर लगाएत हेरिएको सहायक प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । अनुगमनमा साना पसलहरुमा म्याद नाघेका सामाग्री भेटिएको उनले बताए । उनले भने,– ‘कुनै पसलमा मुल्य सूची राखेको पाईएन ।’ उनले म्याद नागेका पसलका व्यवसायीलाई सामाग्री हटाउन आग्रह गर्नुभयो । साथै कानुन अनुसार व्यवसाय गर्न समेत आग्रह गर्नुभएको छ । दर्ता नगरेका व्यवसायीले घरेलु, गाउँपालिका, उद्योगवाणिज्य संघमा दर्ता गरि व्यवसाय सञ्चालन गर्न उनले बताए ।
    जिल्ला प्रशासनले २ महिनाको अन्र्तरमा जिल्लाका व्यपारिक क्षेत्रमा बजार अनुगमन गर्दै आएको छ । पहिले अनुगमन नभएका ठाँउमा समेत अनुगमन समुह पुग्ने उनले बताए । बजार अनुगमनको क्रममा घरेलु मदिराको उत्पादन तथा विक्री वितरणमा समेत कमी आएको पाइएको उनले बताए । जिल्लामा दैनिक उपभोग्य बस्तुमा लक्षित गरेर अनुगमन गरिएको उनको भनाई छ । सहायक प्रजिअ यज्ञश्वर पन्थीको संयोजकत्वमा भएको अनुगमनमा ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सेन ओली, उपभोक्ता मञ्चदेखि प्रतिनिधित्व हुने गरि गोपाल विक्रम शाह, उद्योग वाणिज्य संघका ऐरावती बजार ईलाका सचिव नुम प्रसाद श्रेष्ठ, सरोकारवाला, प्रहरी, स्थानीयको उपस्थिती रहेको थियो ।

    बिहिबार, फागुन ०९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...