• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

सामुदायिक बन क्षेत्रमा सांसदले गरे बृक्षारोपण


  •   शनिबार, फागुन ०४, २०७५ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर ,देउखुरी (लमही) प्रथम प्रदेश स्थापनाको उपलक्ष्यमा डिभिजन बन कार्यालय देउखुरीले अजम्बरी सामुदायिक बन क्षेत्रमा बृक्षारोपण कार्यक्रम गरेको छ । सामुदायिक बनका अध्यक्ष पुनाराम केसीको अध्यक्षता एबम प्रदेस सभा सदस्य रेवती रमण शर्माको प्रमुख आतिथ्यमा बृक्षारोपण भएको गरिएको हो । बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेस सभा सदस्य शर्माले प्रदेश सभा र प्रदेश सरकारले प्रभाबकारी काम गरेन भने जनआन्दोलनबाट प्राप्त भएका उपलब्धिहरु धरापमा पर्ने खतरा रहेको बताए । त्यसै गरि पर्यटन मन्त्रालय बाट हुने कामकारबाहीहरु अब बन डिभिजन बन कार्यालय मार्फत गराउने अधिकार दिएको छ तर प्राबिधिक अपुग भएका कारण काममा ढिला भएको बताए ।प्रदेस सभा सदस्य शर्माले चालू आर्थिक बर्ष २०७५/७६ मा आफ्नो निर्बाचन क्षेत्रमा करिब २२ करोड बजेट विभिन्न शिर्षकमा बिनियोजन गरेको जानकारी गराएका छन । त्यसै गरेर डिभिजन बन कार्यालय देउखुरीका निमित्त कार्यालय प्रमुख देबी प्रसाद चौधरीले देउखुरीको सबै भन्दा ठूलो चुनौती भनेको बन अतिक्रमण भएको भन्दै यो कार्य रोक्नका लागि राज्यले सहयोग गर्नु पर्ने बताए । देउखुरीमा भएका बन बिभागका लागि आफ्नै पुर्बाधार नहुदा कार्य सम्पादनमा समस्या भएको चौधरीले बताए । समृद्ध प्रदेश खुशी जनता प्रथम प्रदेश स्थापना दिवसको अबसरमा आज शनिबार लमहीमा भएको कार्यक्रममा लमही नगर पालिकाका प्रमुख कुल बहादुर केसी,लमही नगर पालिका वडा न ५ का वडाध्यक्ष बिम बहादुर केसी,पत्रकार भानु जोशी लगायतकाले बोलेका थिए। कार्यक्रमको सहजीकरण सब डिभिजन बन कार्यालय सतबरियाका रेन्जर पुष्कर बिकले गरेका थिए ।साथै प्रदेश सभा सदस्य शर्माले अजम्बरी सामुदायिक बनको क्षेत्रमा चेरी,आँप,बेल,कागती लगायतका बिरुवा रोपेका छन ।

    Advertisement

    शनिबार, फागुन ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation