• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

लोकप्रिय समाचार

  • १. प्यूठानका न्यौपानेले पीएचडी उपलक्ष्यमा दिए १० विद्यार्थीलाई छात्रवृत्ति

  • २. सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त

  • ३. माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख बजेट प्रस्ताव

  • ४. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ५. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ६. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ७. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ८. ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

  • ९. गौमुखीमा निःशुल्क घर बीमा, पहिलो लाभग्राहीलाई बिमा भुक्तानी

  • १०. माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार

अमितको ‘कठै कान्छू’ सार्वजनिक ( भिडियो हेर्नुहोस)


  •   शुक्रबार, फागुन ०३, २०७५ मा प्रकाशित
  • काठमाडौं । रुकुमेली गायक तथा संगीतकार अमित बाबु रोकायले नया गित ल्याएका छन। रोकायले मार्मिक लोकदोहरी ‘कठै कान्छु’ बोलको गीत सार्वजनिक गरेका हुन । उनी प्राय पिडाको शब्दहरुले समेटिएका गीत गाउछन । “गयो माया खेर” , “आँशु पिउला बरु”, “नरुने मन” , “यो विरानो ठाउँमा”, कहिले त “गुनासो” ,“दुखी जीवन” जस्ता लोकप्रीय गीतहरुबाट दर्शकको माया पाएका गायक अमित बाबु रोकायले हालै मात्र बियोगान्त लोकदोहोरी गित ‘कठै कान्छु’ को गित मात्रै होईन भिडियो समेत सार्वजनिक भएको छ । बाग्लुङ्ग कालिका म्युजिक प्रा .लीको प्रस्तुतीमा अमित बाबु रोकायको लय तथा कमला बि.क को शब्द समेटिएको छ। यश गीतमा गायक तथा संगीतकार अमित बाबु रोकाय ,देवी घर्ति र जमुना श्रेपालीले स्वर दिएका छन । गीतमा दिपेश घिमिरे ,आशा खड्का ,सुरबिर पण्डित , अनुमति नेपाली ,सुरेश कौसल्या र सीमन सुरेश कौशल्याको अभिनय रहेको छ । भिडियोको निर्देशन विपेश घिमिरेले गरेका छन् भने भिडियोको छायांकन सागर गौतमले गरेका हुन । रमित ओलीको सम्पादन रहेको भिडियो डि.आर मिल्मस् प्रा .लीले निर्माण गरेको हो ।
    यस्तो छ भिडियो हेर्नुहोस!
    https://www.youtube.com/watch?v=UtfBueMLpLE

    Advertisement

    शुक्रबार, फागुन ०३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण
    शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक
    गाउँको स्वर, मञ्चको चमक : रामप्रसाद गुरुङ
    रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक
    नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक
    ‘दुःख सुनाएर के काम ?’

    लोकप्रिय

    • १.
      प्यूठानका न्यौपानेले पीएचडी उपलक्ष्यमा दिए १० विद्यार्थीलाई

    • २.
      सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक,

    • ३.
      माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख

    • ४.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • ५.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ६.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    भर्खरै

    • १.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • २.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ३.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ४.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ५.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ६.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    • ७.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

    • ८.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation