• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

२४ औ जनयुद्ध दिबस: अर्घाखांचीमा बिप्लबका नेताले हिरासत भित्र नै मनाए


  •   बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
  • अनिल नेपाली,अर्घाखाँची। तत्कालिन नेकपा एमाले र माओबादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपाले अर्घाखाँचीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी २४ औं जनयुद्ध दिबस मनाएको छ । नेकपाले प्रवचन,अस्पतालका बिरामीहरु लाई फलफूल बितरण ,सर्बसाधारण जनतालाई मिठाइँ बितरण तथा शुभकामना आदान प्रदान लगायतका कार्यक्रम गरि जिल्ला व्यापिरुपमा जनयुद्ध दिबस मनाएको हो । जनयुद्ध दिबसको अबसरमा जिल्ला अस्पताल सन्धिखर्कका बिरामीहरु लाई हर्लिक्स बितरण गरिएको छ । हर्लिक्स बितरण पछि आयोजित कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य नजिर मियाले जनयुद्धका उपलब्धि लाई संस्थागत गरी अघि बढ्नु पर्नेमा जोड दिए । जनयुद्धको जग र जनआन्दोलनको तागतकाकारण मुलुकमा गणतन्त्रको स्थापना भएको भन्दै उनले गणतन्त्रको रक्षार्थ एकताबद्ध भएर अघिबढ्नु पर्ने बताए । नेकपा जिल्ला कार्यदलका सदस्य तोजबहादुर रायमाझी बिधानको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य बोमबहादुर बिक,नेकपाका नेता तथा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वल,नेकपाका नेता तथा प्रदेशसभाका सदस्य चेतनारायण आचार्यले प्रतिकृया दिदै जनयुद्ध आफैमा कठिन हुँदाहुँदै पनि महान उपलब्धि प्राप्त भएको भन्दै उपलब्धिको रक्षार्थ सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । संघर्ष बाट नेपाली जनतालाई अधिकार दिलाउन सफल कम्युनिस्टहरुले आर्थिक सम्बृद्धि मार्फत जनताको जीवनस्तर माथि उठाएरै छोड्ने उनिहरुको भनाइ थियो । कार्यक्रममा नेकपाका नेता ठाकुर कुमार बि।क।किशोर , जनार्दन खनाल,महिला नेतृ छमकुमारी खनाल चिनारी,प्रेमनारायण गैरे,राजेन्द्र भुसाल ,श्रीकृष्ण भुसाल , उद्योग बाणिज्य संघका अध्यक्ष युबराज श्रेष्ठ ,पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली लगायत हुनुहुन्थ्यो।
    उता, विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरु पूर्व विद्यार्थीका केन्द्रिय अध्यक्ष तथा गुल्मी इन्चार्ज पूर्ण बहादुर सिंह सेक्रेटरी खेम खड्का अर्घाखाँचीका जनसरकार प्रमुख पिताम्वर पोख्रेल कपिलबस्तुका जिल्ला सदस्य टेकबहादुर पुन लगायतका नेताहरुले हिरासत भित्र २४ औ जनयुद्ध दिबस मनाएका छन। उनिहरुले हिरासत भित्र रहेका कैदीहरुलाई चकलेट तथा एक आपसमा टिका लगाई जनयुद्ध दिबस मनाएका हुन् । जनयुद्ध २०५२ सालमा माओवादीले सुरु गर्दा सर्बहारा बर्ग उत्पिडित परिवर्तनको पक्षमा भएतापनि नेतृत्बले गर्दा जनताको जनजिविका राष्ट्रियतामा परिवर्तन हुन नसक्दा नेपालमा क्रान्तिकारीले परिवर्तनको पक्षमा कदम चाल्ने बताउदै नेपाली जनताले २०५२ साल अर्थात् आजको दिन सर्बहाराबर्गले आफ्नो मुक्तिका खातिर बिद्रोह बोलेको दिन।हजारौंको सहादत, सयौ बेपत्ता र लाखौँ घाइते ले पसिना बगाएर सिञ्चित १० बर्षको महान यात्रा भएता पनि जनता र रास्ट्रको स्वाभिमान आफ्नै भन्नेहरु बाट समेत अलपत्र परेर क्रान्तिप्रति यात्रा साघुरिलो दिन भएको बताउँदै अधिकार , शान्ति र समृद्दिको लागि फेरि पनि अर्को क्रान्ति अहिलेको परिस्थिति अनिवार्य रहेको बताउदै परिवर्तन पक्षमा आफुहरु निरन्तर लड्ने बताउदै परिवर्तनको पक्षमा सहादत बेपत्ता योद्धा अपाङ्ग घाइते योद्धाहरु प्रति आभार तथा कृतज्ञता व्यक्त गदै नेपाली क्रान्तिका बगाएको रगत उचित मुल्य हुने भन्दै परिवर्तनको पक्षमा लड्ने र क्रान्तिकारी योद्धामा शुभकामना समेत अर्पण गरेका छन्

    Advertisement

    बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation