• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

पाल्पाको रैनादेवी गाउपालिकाका किसानलाई सम्मान


  •   बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
  • पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको चौथो गाउँसभाले कृषि क्षेत्रमा योगदान पुर्याएका १९ जना किसानलाई सम्मान गरेको छ ।

    Advertisement

    समाजका बेरोजगार युवालाई कृषि पेशामा आकर्षित गर्न सफल त्यस्ता नमूना किसानलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । नगद तथा सम्मानपत्र हस्तान्तरण गर्दै अध्यक्ष कार्कीले समाजमा नमूना बन्दै स्थानीय तहको समृद्धिका लागि सहयोगी बन्न अनुरोध गर्नुभयो ।

    उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुनेमा रैनादेवी छहरा गाउँपालिका–५ काधनबहादुर पुन, सन्तोष सार्की, नारायणबहादुर कार्की, रैनादेवी छहरा गापा–३ का पुरुषत्तोम पोखरेल, सुन्तला खेतीतर्फ रैनादेवी छहरा–३ काखिमबहादुर दर्लामी, ४ का भोजराज घिमिरे, ५ का नारायणबहादुर कार्की रहनुभएको छ ।

    दालचिनी खेतीतर्फ रैनादेवी छहरा गाउँपालिका– ८ का दानबहादुर केसी, कली परियार, वडा नं ७ का कुलबहादुर कार्की, कफीतर्फ रैनादेवी छहरा गाउँपालिका–८ का भगबहादुर थापा, वडा नं ७ का बलबहादुर लम्तरी र नारायणबहादुर कार्की, बाख्रापालनतर्फ रैनादेवी छहरा गाउँपालिका–८ का बुद्धिबहादुर राना, वडा नं २ का नारायणबहादुर पोखरेल, वडा नं १ की हेमा रेश्मी, वडा नं ५ का चन्दबहादुर खड्का रहनुभएको छ ।

    दुग्ध उत्पादनतर्फ रैनादेवी छहरा–२ रेखीराम पोखरेल, अर्जुनप्रसाद पोखरेल र वडा नं ५ का होमनाथ पौडेल रहनुभएको सूचना अधिकारी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । रैनादेवी छहरा गाउँपालिका–५ नं वडाका कार्यालय सहयोगी अम्बरबहादुर रायमाझी पनि सम्मानित हुनुभएको छ ।

    सम्मानितहरुले रु पाँच हजारदेखि नौ हजारसम्म नगद पुरस्कार पाउन सफल हुनुभएको छ । गाउँपालिकाअन्तर्गत कृषि विकास शाखाको सहयोगमा गाउँपालिकाले किसानलाई सम्मान गरिएको गाउँपालिकाका प्रवक्ता विष्णु पोखरेलले बताउनुभयो ।

    बुधबार, फागुन ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
    ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन
    करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने
    गुल्मीमा एलपी ग्यासको अभाव

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation