• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

लोकप्रिय समाचार

  • १. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. खुट्टाले लेखेर ३.४० जिपिए

  • ४. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

  • ५. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ६. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • ७. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ८. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

क्लबले निर्माण गर्ने सुपा देउराली मन्दिरको सिलन्यास सम्पन्न


  •   शनिबार, माघ २६, २०७५ मा प्रकाशित
  • अर्घाखाँची (शितगंगा) माघ २६ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ११ खयरभट्टीमा एक कार्यक्रमका बिच वडा अध्यक्ष कोपिला चन्द आले र सामाजसेवी गणेश बेल्बासले बैदिक विधी पुर्वक सुपा देउराली मन्दिरको सिलन्यास गर्नु भएको छ । उक्त सिलन्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष आलेले समाजका युवाहरु यस्ता सृजनात्मक कार्य सहित धार्मिक कार्यमा अग्रसर हुनुपर्नेमा जोडदिनु भयो । आगामी योजनामा युवा तथा बालबालिका सम्बन्धी कार्यक्रम तर्जुमा गरी प्रोत्साहन गर्न आफु पछि नहट्ने बताउनु भयो । आफुले यस क्लबलाई व्यक्तिगत रुपमा समेत आर्थिक तथा नैतिक सहयोग गर्दै आएको र आगामी दिनमा पनि पछि नपर्ने कुरा व्यक्त गर्नुभयो । सामाजिक कार्यमा उल्लेखनिय भूमिका खेलेको भन्दै जनदिवा युवा क्लबलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    Advertisement

    साथै सोही कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता एवम् समाजसेवी गणेश बेल्बासेले क्लबको यो अभियानमा आफुले आर्थिक तथा नैतिक दुवै सहयोग गर्ने बताउनु भएको छ । आफु यस क्लबको संस्थापक समेत रहेकाले क्लबलाई सामाजिक कार्यमा सृजनात्मक भूमिकाको लागि अझ सकृय बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । यस मन्दिर निर्माण कार्यलाई सम्पन्न गर्न स्थानिय व्यक्तित्व लगाएत वैदेशिक रोजगारमा गएका स्थानिय महानुभावहरूबाट सहयोग संकलन गर्ने कार्य आजैबाट अगाडी बढाउने बताउनु भएको छ ।

    सो मन्दिर आगामी फागुन महिनासम्म पुर्ण रुपमा निर्माण सम्पन्न गरिने लक्ष्य रहेको जनदिवा युवा क्लब एवम् मन्दिर निर्माण समित अध्यक्ष सरदजंग आलेले बताए । साथै मन्दिर निर्माणका लागि सहयोग गर्ने सहयोगी दातालाई मन्दिर निर्माणको कार्य सम्पन्न भएपछि एक औपचारीक उद्‌घाटन कार्यक्रमका बिच सम्मान गरिने उनले बताएका छ्न् ।

    सिलन्यास कार्यक्रममा शम्भु आधारभूत विद्यालयका शिक्षक चक्रपाणी बेल्बासे, क्लबका पदाधिकारी, निर्माण समिती, बुद्धिजिवी लगाएत स्थानीय बासिहरुको जमघट रहेको थियो ।

    शनिबार, माघ २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    लोकप्रिय

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ४.
      यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका

    • ५.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ६.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    भर्खरै

    • १.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • २.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ३.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ४.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ५.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ६.
      फिफाद्वारा एन्फा निलम्बित

    • ७.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ८.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation