• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

५ नम्बर प्रदेशमा स्मार्ट कृषि:कस्तो हुन्छ स्मार्ट कृषि गाउँ ?


  •   बुधबार, माघ २३, २०७५ मा प्रकाशित
  • कामना डेली,बुट्वल।
    रुपन्देहीको देवदह नगरपालिकाबाट प्रदेश नम्वर ५ सरकारले अघि सारेको कृषि स्मार्ट गाउँ कार्यक्रम सुरू भएको छ। ‘कृषि गाउँ’ रुपन्देहीको देवदहबाट सुरु भएको हो । यस्का लागी प्रदेश सरकारले बजेट विनियोजन समेत गरेको बताएको छ । कृषिलाई समृद्धिको महत्वपूर्ण आधार मानेको प्रदेश ५ सरकारले चालू आर्थिक वर्षको बजेटमै प्रदेश स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनको लागि २६ करोड रकम विनियोजन गरेको थियो। सोही अनुरुप पहिलो चरणमा एउटा प्रदेश निर्वाचन क्षेत्रमा एउटा गाउँलाई नमूना कृषि गाउँको रूपमा स्थापित गर्ने तयारी गरिएको हो। प्रदेश नम्बर ५ का ५२ वटा निर्वाचन क्षेत्रमा लागु हुने गरि उक्त कार्यक्रम सुरु भएको हो। रुपन्देहीको देवदह नगरपालिका ९ घोडाहामा मंगलबार आयोजित कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले खेतमा फर्सीको बिरूवा रोपेर स्मार्ट कृषि गाउँको शुभारम्भ गरेका हुन्। सोही अवसरमा मुख्यमन्त्री पोखरेलले कृषिलाई पनि उद्योगको एउटा अंगको रुपमा बुझाउनको लागि प्रदेश सरकारले यस्ता स्मार्ट कृषि गाउँहरु छनोट गरेको दावी गरे । उनले किसानलाइ सम्मान र कृषि पेशालाई थप व्यवसायीकरण गर्नको लागि जग्गा, मल, सिचाई र बजारीकरणको लागि ध्यान सरकारले दिएको बताए । ‘कृषिमा युवाहरुको वितृष्ण बढ्दै गएको छ।’ उनले ‘साउदीमा काम गर्न हामी तयार छौँ, तर नेपाली भूमिमा उत्पादन गर्न कसैको चासो छैन ।’ निर्वाहमुखी होईन ब्याबसायिक कृषि गरेर आत्मनिर्भर हुनुपर्ने उनले उल्लेख गरे।प्रदेश सरकारको ८० प्रतिशत लगानी, बाँकी २० प्रतिशत लगानी स्थानीय सरकारको सामुहिक लगानीमा यो कार्यक्रम सञ्चालन गरिन्छ । जसमा प्रदेश सरकारले ५ वटा सहयोग गर्नेछ । कृषि मन्त्रलायका सचिव यामनारायाण देवकोटाका अनुसार कृषिलाई आधुनिकरण गर्न, किसानका समस्या परिचाहन गर्न, सिचाई, मल र बिउको ब्यवस्था गर्नुका साथै बजारीकरणको व्यवस्था समेत मिलाउनेछ । जसअन्र्तगत तालिम, माटो परीक्षण, उत्पादन बृद्धिको पहिचान गरिन्छ ।स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत् कृषि क्षेत्रमा युवाहरूको आकर्षण बढ्नुको साथै कृषि क्षेत्रको उत्पादकत्व बढ्ने प्रदेश सरकारले अपेक्षा गरेको छ।
    प्रदेशका जिल्लाहरूमा हावापानी तथा माटो कृषि उत्पादन अनुकूल रहनुको साथै पर्याप्त कृषियोग्यूभुमि रहेको कारण यसैको सदुपयोग गरी सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गर्न कार्यविधि पास गरेको छ।एक स्मार्ट गाउँबाट १ सयदेखि १ सय ५० जनासम्म किसान लाभान्वित हुने अपेक्षा गरिएको छ।पहाडी ६ जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुम तरकारी, फलफूल र जडिबुटीको केन्द्रको रूपमा रहेका छन्। छनोट हुने प्रत्येक गाउँले ५० लाख रुपैयाँ बजेट प्राप्त गर्नेछन्। उक्त बजेट गाउँको आवश्यकता अनुसार सिँचाइ, मल, बीउ, प्राविधिक सहयोग, उत्पादनको बजारीकरणमा खर्च हुनेछ।युवाहरूलाई कृषि पेशामा आकर्षित गराउन ‘भावी कृषक आधुनिक कृषक कार्यक्रम’, सुरक्षित भण्डारणको लागि ‘एक पालिका, एक शीत भण्डार’ जस्ता नमूना कार्यक्रम अघि सारेको छ ।कूल २८ अर्ब ९ करोडको बजेट ल्याएको प्रदेश सरकारले कृषिका लागि ३ अर्ब २० करोड बजेट छुट्टाएको छ ।

    Advertisement

    बुधबार, माघ २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation